विप्लवका ब्यूरो सचीव शाह पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख १३ गते १६:४५ मा प्रकाशित

कैलाली, १३ बैशाख – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती ब्यूरो सचीव पक्राउ परेका छन् ।

विप्लवका सेती ब्यूरो सचीव डबल शाह शुक्रबार बिहान ६ः२५ बजे कैलालीको धनगढी उपण्महानगरपालिका–५ हसनपुरबाट पक्राउ परेका हुन् । पूर्व सभासद शाहलाई धनगढीस्थित डेराबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us