मलङ्गवामा जन्ती र स्थानीयबीच कुटाकुट

२०७६ वैशाख १४ गते ११:५१

सर्लाही, १४ वैशाख – सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान जन्ती आएका मानिस र स्थानीयबीच झडप हुँदा तीन जना घाइते भएका छन् । झडपमा जन्तीपत्तीका महोत्तरीको रामगोपालपुर नगरपालिका–९ निवासी ३२ वर्षीय देवेन्द्र अधिकारी, ५८ वर्षीय राजकिशोर साह र ३२ वर्षीय अरुणकुमार साह घाइते भएका हुन्...

आतंक मच्चाउने विप्लवलाई तह लगाइन्छः गृहमन्त्री

२०७६ वैशाख १४ गते ११:४२

जनकपुरधाम, १४ वैशाख – गृहमन्त्री रामबहादुर थापा (बादलले) मुलुकको राष्ट्रिय अखण्डता र शान्ति सुरक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन् । प्रदेश–२ को जनकपुरधाममा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले देश विखण्डनमा लागेका तथा अराजक गतिविधि एवं अपराधमा लागेकालाई नियन्त्रण गरी सरकारले देशको राष्ट्रिय...

सभामुखको सचिवालयको चेतावनी– भ्रम फैलाउनेविरुद्ध कानुनी उपचार खोजिन्छ

२०७६ वैशाख १४ गते ११:२६

काठमाण्डु, १४ वैशाख – सभामुख कृष्णबहादुर महराले केही अनलाइनहरुले आफूविरुद्ध निकै भ्रामक, कपोलकल्पित र छुद्र आरोप लगाई भ्रम फैलाउन गरेको कुकृत्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सभामुखको तर्फबाट प्रेस सल्लाहकार डिल्ली मल्लले जारी गरेको खण्डनमा त्यस्ता समाचारप्रति कडा आपत्ति जनाउँदै कानुनी उपचारको बाटो...

श्रीलंकामा फेरी झडप, बालबालिकासहित १५ जना मारिए

२०७६ वैशाख १४ गते ११:१५

एजेन्सी । श्रीलंकामा सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडपमा १५ जनाको ज्यान गएको छ । शुक्रबार राति भएको झडपमा ६ जना बालबालिकासहित १५ जनाको मृत्यु भएको हो । गत आइतबार राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा शृङ्खलाबद्ध बम आक्रमणमा कम्तिमा...

चिनियाँ राष्ट्रपतिले गरे विद्या भण्डारीको स्वागत

२०७६ वैशाख १४ गते ११:०५

बेइजिङ, १४ वैशाख – चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आएका विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा...

दिउँसाेबाट पहाडी जिल्लामा मेघ गर्जनसहित पानी पर्ने

२०७६ वैशाख १४ गते ११:०१

काठमाण्डु, १४ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखा आज अपराह्नपछि मौसम बदली हुने जनाएको छ । महाशाखाकाअनुसार दिउँसो या अपराह्नपछि विशेष गरी पूर्वी तथा मध्य क्षेत्र र पश्चिमको पहाडी क्षेत्रको मौसम बदली भई वर्षा हुने देखिएको छ । यस्तै राति देशको पूर्वी भूभाग...

स्टुडेन्ट भिसामा जापान गएका भारतीयले जिते एसेम्बली चुनाव

२०७६ वैशाख १४ गते १०:४७

एजेन्सी । भारतीय मूलका यागेन्द्र पुराणिक आजकल आफूलाई योगीको नामले चिनाउँछन् । यही नामबाट ‘एसेम्बली निर्वाचन’ उठेका उनी जीत पनि हासिल गरे । उनी जापानको एसेम्बली निर्वाचन जित्ने पहिलो भारतीय मूलका नागरिक हुन् । उनले टोक्योको एदोगावा वार्डबाट जीत हासिल गरेका छन् । योगी...

नेयमारमाथि युएइएफएले गर्यो यस्तो कारबाही

२०७६ वैशाख १४ गते १०:३५

एजेन्सी– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो । प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल्न पाउने छैनन् । पीएसजी...

सप्तरीमा बसले चिया पसल भत्काएपछि…

२०७६ वैशाख १४ गते १०:२७

सप्तरी, १४ वैशाख – सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–९, स्थित सडक खण्डमा ट्रकलाई ठक्कर दिएर चिया पसलभित्र बस पस्दा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । बसको ठक्करबाट...

१४ वटा सडककाे दस्तुर बढ्यो(नामसहित)

२०७६ वैशाख १४ गते १०:१९

काठमाण्डु, १४ वैशाख – सरकारले १४ वटा सडक खण्डको सवारी उपभोग दस्तुर बढाएको छ । सडक बोर्ड नेपालले सडक मर्मतका लागि भन्दै साना, मझौला तथा ठूला सवारीसाधनसँग लिँदै आएको शुल्क बढाएको हो । सडक बोर्ड ऐन, २०५८ को दफा ६ मा राजपत्रमा सूचना प्रकाशित...

विप्लव समूहबाट नाम हटाउन प्रहरीमा गुहार !

२०७६ वैशाख १४ गते १०:०८

बझाङ, १४ वैशाख – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित समूहमा आवद्ध व्यक्तिल समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेका छन् । शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लव समूहमा आवद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका...

अजयमेरुमा असिनापानीकाे बितण्डा

२०७६ वैशाख १४ गते १०:०१

डडेलधुरा, १४ वैशाख – अजयमेरु गाउँपालिकामा परेको असिनापानीले खाद्यान्न, फलफूल र तरकारीलगायतका हिउँदेबालीमा क्षति पुर्याएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३ र ४ का मगराउ, भुलकुँडा, खतेडा, बजकोट, चुल्लेलगायतका आधा दर्जन गाउँमा असिनापानीले गहुँ, जौँलगायत फलफूल र तरकारी बाली पूर्णरूपमा नष्ट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us