विवेकशील साझाको नामै परिवर्तन, के राखियो ?

२०७६ वैशाख १४ गते १४:५०

काठमाण्डु, १४ बैशाख – विवेकशील साझा पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ । अब पार्टीको नाम ‘साझा विवेकशील पार्टी’ कायम गरिएको छ । पार्टीको नाममा रहेको विवेकशील शब्दलाई पछाडि सारिएको छ । पार्टी प्रवक्ता सूर्यराज आचार्यले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै नाम परिवर्तन भएको...

पद्मा अर्यालको खुलासाः विष्णु पौडेलका छाेराले किनेको बालुवाटारको जग्गा वैधानिक !

२०७६ वैशाख १४ गते १४:३७

काठमाण्डु, १४ बैशाख – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो जानकारी गराएकी हुन् । उनले भनिन्,‘हिजोमात्रै...

एनआरएन यूएईका अध्यक्ष पक्राउ

२०७६ वैशाख १४ गते १४:२९

दुबई, १४ वैशाख – गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ पक्राउ परेका छन् । शुक्रबार दुबईमा भइरहेको धुर्मुस–सुन्तली साँझमा सहभागी भएका उनलाई कार्यक्रमबाटै प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले केही पनि खुलाएको छैन । तर, लेनदेन विवादमा...

खुलामञ्चमा डोजर चलेपछि मेयरले दिए यस्तो प्रतिक्रिया

२०७६ वैशाख १४ गते १४:०९

काठमाण्डु, १४ वैशाख – काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयरको प्रतिवेदन आउन ढिलाइ हुने भएकोले खुलामञ्चमा डोजर लगाएको बताएका छन् । खुलामञ्च अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि सटर बनाएर व्यापार थालेपछि तीव्र विरोध भएको थियो । महानगरले खुलामञ्च अतिक्रमणबारे बुझेर प्रतिवेदन दिन उपमेयर हरिप्रभा...

आगलागीको जोखिम कम गर्न फुसको छानाको घर हटाइयो

२०७६ वैशाख १४ गते १३:५०

राँझा, १४ वैशाख – वर्षेनी आगलागीको जोखिममा रहेको नरैनापुर गाउँपालिकाका खर (फुस) को छाना भएको घर हटाइने भएको छ । ६ वडा रहेको उक्त गाउँपालिकामा पहिलो चरणमा प्रत्येक वडामा अति विपन्न ५० परिवारका खरका छाना हटाई टिनको छाना भएको सुरक्षित घर बनाउन लागिएको हो...

एसीसी यू–१६ः नेपाल फाइनलमा प्रवेश

२०७६ वैशाख १४ गते १३:३८

काठमाण्डु, १४ वैशाख – थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । थाइल्याण्डको चियाङमाईमा हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१ ओभर ४...

कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा, ९ लाखले परीक्षा दिँदै

२०७६ वैशाख १४ गते १३:२९

भक्तपुर, १४ वैशाख – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । देशभर एकैसाथ १५ गते आइतवार बिहान ७ बजेदेखि शुरू हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरू हुने कक्षा...

नरेन्द्र माेदीकाे सम्पतिः बैंकमा ४ हजार, सुनका चार वटा औठी(सम्पति विवरणसहित)

२०७६ वैशाख १४ गते १२:५५

नयाँदिल्ली, १४ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका छन् । मोदीले शुक्रबार भारतीय निर्वाचन आयोगमा गुजरातको गान्धीनगरमा आवासीय घर, १ करोड २७ लाख बचत (आवधिक बचत) र ३८ हजार ७ सय ५० नगदसहित साढे दुई करोड सम्पत्ति...

श्रीमतीको मृत्युपछि फरार श्रीमान पक्राउ

२०७६ वैशाख १४ गते १२:४७

बनेपा, १४ वैशाख – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी...

खुलामञ्चका सटरमा डोजर चल्याे

२०७६ वैशाख १४ गते १२:३३

काठमाण्डु, १४ वैशाख – महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ । खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो । काठमाण्डु महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको हो । खुला मञ्चमा...

काभ्रेमा २५ वर्षीया युवती मृत फेला, श्रीमान फरार

२०७६ वैशाख १४ गते १२:२८

बनेपा, १४ वैशाख – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतवस्थामा फेला पारेपछि घरका अन्य परिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका...

धनगढी जाँदै गरेको बस चप्परगाउँमा दुर्घटना

२०७६ वैशाख १४ गते १२:०१

बुटवल , १४ वैशाख – काठमाण्डुबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ५१८७ नम्बरको बस कपिलवस्तुको चप्परगाउँमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । गियर बक्स बिग्रिएपछि बस अनियन्त्रित भई राजमार्गबाट करिब ५० फिट दक्षिण पल्टिएको प्रहरीले जनाएको छ । ४५ यात्रु सवार रहेकोमा १४...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us