प्रधानमन्त्री ओलीको निर्देशनमा भयो यस्तो राम्रो काम

२०७६ वैशाख १५ गते ६:०६

काठमाण्डु, १५ वैशाख–खुलामञ्च अतिक्रमण गरेर बनाइएका अस्थायी संरचना शनिबार डोजर लगाएर भत्काइएको छ । खुलामञ्च कब्जाप्रति सञ्चार माध्यम र सर्वसाधारणले चर्को आवाज उठाएपछि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय र काठमाण्डु महानगरपालिकाले बस काउण्टर, किराना पसल लगायत संरचना भत्काएका हुन् । डोजर लगाएर...

उपेन्द्र यादवले सरकार छाड्ने !

२०७६ वैशाख १५ गते ६:०२

काठमाण्डु, १५ वैशाख– सत्तारुढ संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् । ‘संविधान संशोधनसहितको राजनीतिक सहमतिमा सरकारलाई दुई तिहाइ बनाउन सघायौं’, किराँत राई समाधिस्थल व्यवस्थापन समितिको तेश्रो अधिवेशनमा शनिबार नेता राईले भने, ‘प्रधानमन्त्रीज्यूलाई सहमतिअनुसार संविधानको बाधक एउटा चुकुल...

बालुवाटार जग्गा प्रकरणः विष्णु पौडेलको जग्गा जफत नगर्ने सरकारको निर्णय !

२०७६ वैशाख १४ गते २१:५१

काठमाण्डु, १४ वैशाख– वर्तमान केपी ओली नेतृत्वको सरकारले नेकपाका महासचिव विष्णु पौडेलले किनेको बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा उनीबाट जफत नगर्ने तयारी भएको खुलासा भएको छ । भूमिव्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले पौडेलको नाममा रहेको जग्गा सरकारले फिर्ता नगर्ने खुलासा गरिन् । उनले नवीन...

कृषि अध्ययन गर्न सिन्धुलीका तीन युवा इजरायल जाने

२०७६ वैशाख १४ गते १७:३२

सिन्धुली, १४ वैशाख – कृषि अध्ययनका लागि सिन्धुलीबाट तीन युवा इजरायल जाने भएका छन् । नेपालका लागि इजरायली राजदूतको सहयोगमा कृषि अध्ययन गर्न सिन्धुलीबाट तीन युवा छनोट भएका हुन् । हातेमालो साना किसान कृषि सहकारी सस्था सिन्धुलीमार्फत साना किसान विकास लघुवित्त वितीय संस्थाको समन्वयम...

लाब्दीको निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार भाग्यो

२०७६ वैशाख १४ गते १७:१३

दमौली, १४ वैशाख – ठेकेदारको लापरवाहीले तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं ५ र ६ जोड्ने लाब्दी खोलामाथि निर्माणाधीन पुल अलपत्र परेको छ । बुद्धसिंह मार्ग अन्तर्गत निर्माणाधीन मोटरेवल पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको हो । ठेकेदार सम्पर्कविहीन हुँदा आधा पिल्लर मात्र ठड्याइएको सो...

दजाकोटकाे झाडापखाला नियन्त्रणमा आएन, बिरामीको सङ्ख्या १६० पुग्यो

२०७६ वैशाख १४ गते १७:०२

गुल्मी, १४ वैशाख – गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण गत आइतबारदेखि फैलिएको झाडापखाला शनिबारसम्म नियन्त्रणमा आउन सकेको छैन । झाडापखालावाट बिरामी हुनेको सङ्ख्या शनिबार अपरान्हसम्म १६० पुगेको उपचारमा सम्लग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताए । ती बिरामीमध्ये पाँच...

प्रधानमन्त्रीले गर्ने काम राष्ट्रपतिले गर्दै हिड्नुभयोः शेखर कोइराला

२०७६ वैशाख १४ गते १६:५२

कोहलपुर, १४ वैशाख – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक राष्ट्रपति विध्यादेवी भण्डारीले कार्यकारी राष्ट्रपति जस्तो गरी बिआरआई सम्मेलनमा भाग लिन चीन जानु उपयुक्त नभएको बताएका छन् । डा कोइराला भने, ‘पछिल्ला दिनहरुमा जसरी राष्ट्रपतिको क्रियाशिलता जसरी बढिरहेको छ, यो लोकतन्त्रको लागि शुभ...

चीनमा राष्ट्रपतिले गरिन् नेपालीमै सम्बोधन(पूर्णपाठसहित)

२०७६ वैशाख १४ गते १६:३४

बेइजिङ, १४ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजधानी बेइजिङमा आयोजित एक विशेष गोलमेचमा नेपालीमै सम्बोधन गरेकी छन् । अन्तर्रा्ष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चको बेइजिङमा शुक्रबार आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी थिइन् । सन् २०३० अघि नै...

यसरी हुँदैछ अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत

२०७६ वैशाख १४ गते १६:१९

काठमाण्डु, १४ वैशाख – रातिको १०ः१२ मिनेटको समय, ड्रागन एयर जमिन छोडर टाउँकै माथिबाट आकाशतिर बेगिन्छ । उपकरण र औजारकासात तम्तयार अवस्थामा फौजी आक्रमण वा कुनै युद्धको तयारीको जसरी बाक्लो सङ्ख्यामा जनशक्ति उभिरहेका हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिरो टु अर्थात् कोटेश्वरतर्फको क्षेत्रमा...

तीन लाख १३ हजार बालबालिका विद्यालय बाहिरः शिक्षामन्त्री

२०७६ वैशाख १४ गते १६:०८

काठमाण्डु, १४ वैशाख – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीलाई दिइने सार्वजनिक शिक्षा देश विकास गर्ने पूर्वाधारको पनि पूर्वाधार भएकाले सरकार निजी क्षेत्र तथा सामाजिक संघसंस्था एकजुट भई लाग्नुपर्नेमा जोड दिएका छन् । आफ्ना बालबच्चाका लागि शिक्षा दिन आर्थिक रूपमा कमजोर अभिभावक तथा...

प्रमुख निर्वाचन आयुक्तले गरे यस्तो प्रतिबद्धता

२०७६ वैशाख १४ गते १५:४७

काठमाण्डु, १४ वैशाख – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आफ्नो सम्पूर्ण प्रयास र प्रयत्नहरू निष्‍पक्ष निर्वाचन गराउनेतर्फ केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । मनोहरा विद्यानगर सेवा समाजले शनिबार राजधानीमा गरेको अभिनन्दन समारोहमा बोल्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई निश्पक्ष र सबैले विश्वास गर्ने बनाउने...

उपमेयर खड्गीमाथि खुलामञ्चका व्यवसायी झम्टिएपछि…

२०७६ वैशाख १४ गते १५:०६

काठमाण्डु, १४ वैशाख – काठमाण्डु महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि व्यवसायीहरुले आक्रमणको प्रयास गरेका छन् । काठमाण्डु महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् । उपमेयर खड्गी केही साताअघि सोही ठाउँमा पुगी निर्माणधिन अवस्थामा रहेको सटरहरुको अवलोकन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us