सिम्रिक एयरले ल्यायो नयाँ हेलिकोप्टर

२०७६ वैशाख १५ गते ११:०८

काठमाण्डु, १५ वैशाख – सिम्रिक एयरले नयाँ हेलिकोप्टर थपेको छ । उसले खरिद गरेको नयाँ एएसथ्री फाइभ जिरो बिथ्रिई हेलिकोप्टर शनिबार काठमाण्डुमा अवतरण गरेको हो । फ्रान्समा बनेको यो हेलिकोप्टरको कलसाइन नाइनएन–एएनबी हो । मलेसियाबाट क्याप्टेन आनन्द थापाले अर्का क्याप्टेन विमल शर्मा र इन्जिनियर प्रचण्ड मल्लका साथ...

आफ्नै खर्चमा विद्यार्थी पढाउँदै प्रमुख प्रशासकीय अधिकृत

२०७६ वैशाख १५ गते १०:४६

डोटी, १५ वैशाख – जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिएका छन् । भीमबहादुरको आर्थिक अवस्था नाजुक भएको जानकारी पाएपछि आफूले अभिभावकत्व पनि ग्रहण गरेको प्रमुख प्रशासकीय...

सर्वेन्द्र खनालको अगुवाइमा भयो काठमाण्डुमा यस्तो राम्रो काम

२०७६ वैशाख १५ गते १०:३७

काठमाण्डु, १५ वैशाख – ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो...

पत्रकारकै कारण म यहाँसम्म छु, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँछु: प्रचण्ड

२०७६ वैशाख १५ गते १०:३१

काठमाण्डु, १५ वैशाख – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आफु अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेसकै भएको बताएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले प्रेसले विगत माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डाहरुलाई जनताका बीचमा पुर्‍याउने काममा...

हावाहुरीका डरले जनकपुरमा २ जनाको मृत्यु !

२०७६ वैशाख १५ गते १०:२७

धनुषा, १५ वैशाख – आइतबार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो । स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो ।...

रोग प्रभावित क्षेत्रमा हेलिकप्टर पठाइयोे

२०७६ वैशाख १५ गते १०:२५

हुम्ला, १५ वैशाख – पहिचान नभएको रोगका कारण ९ जनाको ज्यान गएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आइतबार बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने...

अमेरिकामा अन्धाधन्ध गोली चल्यो, ट्रम्पले दिए यस्तो प्रतिक्रिया

२०७६ वैशाख १५ गते १०:१६

एजेन्सी । अमेरिकाको एक यहुदी आरधनास्थललाई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । सान डिएगोबाट उत्तरतर्फ रहेको पोवे शहरको यहुदी अरधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् । यहुदीहरुले अराधनास्थलमा पासओभर पर्व मनाइरहेका बेला बन्दुकधारीले गोली...

आन्तरिक विमानस्थल धुलिखेलमा बन्छः मन्त्री बाँस्कोटा

२०७६ वैशाख १५ गते १०:०७

काभ्रे, १५ वैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी...

जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

२०७६ वैशाख १५ गते ९:५५

नयाँदिल्ली, १५ वैशाख – वित्तीय संकटमा गुज्रिरहेको जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेष कुमार सिंहले आत्महत्या गरेका हुन् । पेटको क्यान्सरबाट पीडित शैलेषले गत मार्च महिनादेखि तलब पाएका थिएनन् । जेट एयरवेजमै कार्यरत...

विवाह गर्ने झुठो आश्वासनमा राखिने यौन सम्पर्क बलात्कार

२०७६ वैशाख १५ गते ७:३०

काठमाण्डु, १५ वैशाख– यदि कुनै पुरुषले एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले हालै दिएको छ । अदालतले यस्तो कार्यलाई बलात्कार नै ठहर गरेको छ ।...

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल

२०७६ वैशाख १५ गते ७:०८

काठमाण्डु, १५ वैशाख– सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको...

अब नेपालमै मोबाइल सेट बनाइने

२०७६ वैशाख १५ गते ६:५४

काठमाण्डु, १५ वैशाख– नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । ‘यो मेक इन नेपाल अन्तर्गत सरकारका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us