श्रद्धाले प्रभाषलाई भनिनः ‘स्यालुट, डार्लिङ !’

२०७६ वैशाख १५ गते १४:२६

एजेन्सी – चलचित्र ‘बाहुबली’ बाट आफ्नो केज बढाउन सफल साउथ नायक प्रभाषलाई नायिका श्रद्धा कपुरले डार्लिङ भन्दै स्वागत गरेकी छन् । सामाजिक संजालमा खासै सक्रियता नदेखाउने प्रभाषले पछिल्लो समय इन्स्ट्राग्राममा भने उपस्थिती देखाएका छन् । प्रभाषले इन्स्टामा हालसम्म एकमात्र पोस्ट गरेका छन् । एक...

यो वर्ष वृद्ध भत्ता पाँच हजार बढ्ने

२०७६ वैशाख १५ गते १४:१४

कञ्चनपुर, १५ बैशाख – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् ।  आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान तथा रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक पाँच...

सलमानको ‘नो किसिङ पोलिसी’ दिशा पटानीले तोडिदिइन्

२०७६ वैशाख १५ गते १४:०३

एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खानको ‘नो किसिङ पोलिसी’ अभिनेत्री दिशा पाटनीले तोडिदिएकी छन् । चलचित्र भारतको नयाँ गीत ‘स्लो मोशन’ मा पहिलो पटक सलमान खान दिशा पाटनीसँग ‘अन स्क्रिन’ किस गर्दै गरेको भेटिएका हुन् । सलमान खानले फिल्ममा ‘किस’ र ‘इन्टिमेट सीन’...

भेनेजुएलाली तेलमाथि अमेरिकाले लगायो प्रतिबन्ध

२०७६ वैशाख १५ गते १३:५३

एजेन्सी – भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ । बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो । संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको...

अन्तर्राष्ट्रिय ब्याडमिन्टनको रजत नेपालका प्रिन्सलाई

२०७६ वैशाख १५ गते १३:४१

काठमाण्डु, १५ बैशाख – नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैंककमा आइतबार भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् । फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग...

बलात्कार अभियोगमा २० वर्षीय किशोर पक्राउ

२०७६ वैशाख १५ गते १३:३४

बर्दिया, १५ बैशाख – बाँसगढी नगरपालिका–७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सोही नगरपालिका–१ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...

बनेपामा उपयुक्त नभए धुलिखेलमा एयरपोर्ट बन्छः सञ्चारमन्त्री बास्कोटा

२०७६ वैशाख १५ गते १३:१८

बनेपा, १५ बैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने बारेमा सरकार पछि नहटेको...

नेकपा नेता नेपाल स्वदेश फिर्ता

२०७६ वैशाख १५ गते १३:०५

काठमाण्डु, १५ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फर्किएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को ‘सेकेन्ड बेल्ट एन्ड रोड फोरम फर इन्टनरनेसनल को–अपरेसन’ मा सहभागी हुन बुधबार चीनको बेइजिङ...

‘क्याटवक’ गर्दागर्दै मोडलको मृत्यु

२०७६ वैशाख १५ गते १२:५५

एजेन्सी – साओ पाउलो फेसन विकमा भाग लिएका मोडल तेल्स सोअरेसको क्याटवक गर्दागर्दै लडेर मृत्यु भएको छ । मोडल सोअरेस २६का थिए । आयोजक समितीले जारी गरेको एक वक्तव्यमा तेल्स सोअरेस फेसन ब्रान्ड ओक्सालाई प्रतिनिधित्व गरिरहेका बेला मोडल रनवेमा लडेको जानकारी दिइएको छ ।...

कक्षा १२ को परीक्षामा सिसी क्यामरा जडान

२०७६ वैशाख १५ गते १२:४१

भक्तपुर, १५ वैशाख – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद...

कांग्रेस प्रवेश गरेको हल्लाबारे पार्वती राईले मुख खोलिन्

२०७६ वैशाख १५ गते १२:३८

काठमाण्डु, १५ बैशाख – चर्चित मोडल पार्वती राईले आफू कुनै पार्टीमा प्रवेश नगरेको बताएकी छन् । कांग्रेस नेता प्रकाशमान सिंहले निर शाहसँगै कलाकार शंकर बिसी र पार्वती राई लगाएतका कलाकार कांग्रेस प्रवेश गरेको बताउँदै उनीहरुलाई बधाई तथा शुभकामना समेत दिएका थिए । कलाकारको फोटोसहित...

सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

२०७६ वैशाख १५ गते १२:३७

काठमाण्डु, १५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट पपुलिष्ट नबनाउन मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री कार्यालयमा भएको अन्तरपरिषद बैठकमा प्रधानमन्त्री ओलीले दोहोरिने र पपुलिष्ट खालको बजेट नल्याउन भनेका हुन् । ‘जस्तो सुत्केरी भत्ता स्थानीय तहले दिन्छ भने प्रदेशले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us