सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

२०७६ वैशाख १५ गते १२:३७

काठमाण्डु, १५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट पपुलिष्ट नबनाउन मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री कार्यालयमा भएको अन्तरपरिषद बैठकमा प्रधानमन्त्री ओलीले दोहोरिने र पपुलिष्ट खालको बजेट नल्याउन भनेका हुन् । ‘जस्तो सुत्केरी भत्ता स्थानीय तहले दिन्छ भने प्रदेशले...

पत्रकारकाे पक्षमा म संसदमा कुरा उठाउँछुः सभापति देउवा

२०७६ वैशाख १५ गते १२:२७

काठमाण्डु, १५ वैशाख – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् । सभापति देउवाले पत्रकाहरुलाई अदालत परिसरभित्रै गएर पक्राउ गर्ने काम सरकारले गरिरहेकोमा आपत्ति जनाएका हुन् । आइतबार नेपाल पत्रकार महासंघको...

धनुषामा एकाबिहानै हावाहुरीले वितण्डा मच्चायो

२०७६ वैशाख १५ गते १२:२६

धनुषा, १५ बैशाख – धनुषामा आइतबार बिहान आएको हावाहुरीले वितण्डा मच्चाएको छ । हावाहुरीले जनकपुरसहित जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल, टहरा, रुख भत्काएको छ । यस्तै ग्रामिण भेगमा बालिनालीलाई समेत क्षति पुर्‍याएको छ । हावाहुरीले एकसय भन्दा बढी बिजुलीको पोल ढालेको छ । विद्युत...

एकाबिहानै प्रहरी र आतंककारीबीच भिडन्त, १९ जनाको मृत्यु

२०७६ वैशाख १५ गते १२:१६

एजेन्सी – श्रीलंकाको पूर्वी सहर सैन्थामारुथुको एउटा घरमा सुरक्षाकर्मी र आतंककारीबीच शनिबार बिहानै भिडन्त हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । आतंककारीहरू लुकेर बसेको एउटा घरमा सेना तथा प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो । छापा मार्ने क्रममा भएको भिडन्तमा ४ जना मारिएको...

धादिङमा पुस्तकालय स्थापना गर्न बेलायतबासी नेपाली जुटे

२०७६ वैशाख १५ गते १२:१०

काठमाण्डु, १५ बैशाख – धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको रातमाटे माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गरिने भएको छ । विद्यालयको पठन पाठन थप स्तरीय बनाउनुका साथै विद्यार्थीको पठन संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ पुस्तकालय स्थापनाको पहल थालिएको हो । त्यसका लागि बेलायतमा एक...

उपत्यकाका यी ठाउँमा खोलिएका टिकट काउन्टर ७ दिनभित्र हटाईँदै

२०७६ वैशाख १५ गते १२:०६

काठमाण्डु, १५ – बैशाख – ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका गौशाला, कलंकी, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको...

एसीसी यू–१६ः नेपालले मलेसियालाई दियो १४१ रनको लक्ष्य, कसले चुम्ला उपाधि ?

२०७६ वैशाख १५ गते १२:०४

काठमाडौं, १५ बैशाख – नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मलेसिया समक्ष १४१ रनको लक्ष्य दिएको छ । थाइल्यान्डमा जारी फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन मात्रै बनाएपछि मलेसियाले सामान्य चुनौती पाएको...

तिवारीको घरमा मध्यराति प्रहरीको छापा, २१ जुवाडे पक्राउ

२०७६ वैशाख १५ गते ११:५८

काठमाण्डु, १५ बैशाख – काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका– ६ तिवारीटोलस्थित एक घरमा मध्यराति तास खेलिरहेका बेला ११ जना पक्राउ परेका छन् । स्थानीय प्रेम तिवारीको एकतले घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक नगरपालिका वडा नम्बर ८ का ५४ वर्षीय रेन्जेन दोङसहित ११ व्यक्तिलाई प्रहरीले तास...

मलाइकाले अण्डरवाटर बिकिनी फोटो इन्स्टाग्राममा सेयर गर्दा…

२०७६ वैशाख १५ गते ११:४९

एजेन्सी – बलिउडकी अभिनेत्री मलाइका अरोडाको माल्दिभ्स भ्रमणको तस्बिर पछिल्लो समय सोसल मिडियामानिकै भाइरल भइरहेको छ । मलाइकाले अण्डरवाटर स्विमिङ गर्दै बिकिनी तस्बिर सेयर गरेकी छिन् । यो फोटो सार्वजनिक गर्र्दै मलाइकाले क्याप्सन लेखेकी छन्, ‘शान्ति । यो मेडिटेटिभ हो ।’ यी तस्बिर देखेपछि...

अब नेपालबाट ४५ हजारमै जापान पुगिने

२०७६ वैशाख १५ गते ११:३६

काठमाण्डु, १५ बैशाख – नेपाल एयरलाइन्सले काठमाण्डुबाट जापानको ओसाका उडानको भाडा निर्धारण गरेको छ । जापानको नागरिक उड्डयन नियमकले स्वीकृत गरेको भाडादर नै लागू हुने एयरलाइन्सले जानकारी दिएको छ । असार १९ गतेदेखि उडान शुरु गर्ने घोषणा गरेको एयरलाइन्सले भाडा ४५ हजार लिने भएको...

प्रधानमन्त्रीकाे कामबाट कांग्रेस नेता खुसी भएपछि…

२०७६ वैशाख १५ गते ११:३१

काठमाण्डु, १५ बैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् ।...

कण्डम निकाल्दा १२ वर्ष जेल !

२०७६ वैशाख १५ गते ११:१७

एजेन्सी । बेलायतमा एक युवकलाई यौन सम्पर्क गर्दागर्दै कण्डम निकालेको अभियोगमा १२ वर्ष जेल सजाय तोकिएको छ । २० वर्षकी यौनकर्मी युवतीसँग सम्भोग गरेका ली हगबेन नाम गरेका युवकले सम्भाेग गर्दागर्दै कण्डम निकालेपछि यौनकर्मी युवतीले प्रहरीमा मुद्दा हालेकी थिइन् । सम्भोग गर्दा लगाएको कण्डम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us