काठमाण्डु, १५ वैशाख – सरकारले लगानीको अभावमा पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको स्पष्ट पारेको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले लगानीको अभावमा राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि...
ललितपुर, १५ बैशाख – ललितपुर, गोदावारी नगरपालिका–१ लगनखेल बस्ने चितवन घर भएका २१ वर्षीय सन्तोष घिमिरेलाई अवैध लागूऔषध गाँजा करिब १ केजी सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लाँकुरी भञ्ज्याङबाट खटिएको प्रहरीले घिमिरेलाई शंका लागि जाँच गर्ने क्रममा उनले...
काठमाण्डु, १५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले...
भोजपुर, १५ वैशाख – गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्र विरोधीहरु मुलुकको समृद्धि र विकासका लागि लडेर ल्याएको उपलब्धी उल्ट्याउन सलबलाएको आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालयको भवन तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको उद्घाटन गर्दै उनले पार्टी एकता भएपछि लोकतन्त्रविरोधीहरु छटपटिएको बताए । ‘अबको...
काठमाण्डु,१५ बैशाख – पहिलो पटक नेपाली महिलाले इन्डियन महिला लिग फुटबल प्रतियोगिता खेल्ने भएका छन् । नेपाली महिला फुटबल टोलीका सदस्यहरु सावित्रा भण्डारी र अनिता बस्नेतले पहिलो पटक इन्डियन महिला लिग फुटबल खेल्न लागेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले इन्डियन महिला लिग...
काठमाण्डु, १५ वैशाख – अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवालाई आह्वान गरेकी छन् । चलचित्र निर्मातासमेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्ध युवा अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट...
काठमाण्डु, १५ बैशाख – एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा मलेसियालाई हराउँदै नेपालले उपाधि जितेको छ । फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियामा मात्र ८१ रनमा ३४.५ ओभरमा अलआउट बन्यो...
काठमाण्डु, १५ बैशाख – चिनियाँ कम्पनीले काठमाण्डुमा रेल कुदाउँछु भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ । लगानी सम्मेलन सकिएको भोलिपल्ट नै १७ चैतमा चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको हो । लगानी बोर्डको अध्यक्ष समेत...
एजेन्सी – चलचित्र ‘बाहुबली’ बाट आफ्नो केज बढाउन सफल साउथ नायक प्रभाषलाई नायिका श्रद्धा कपुरले डार्लिङ भन्दै स्वागत गरेकी छन् । सामाजिक संजालमा खासै सक्रियता नदेखाउने प्रभाषले पछिल्लो समय इन्स्ट्राग्राममा भने उपस्थिती देखाएका छन् । प्रभाषले इन्स्टामा हालसम्म एकमात्र पोस्ट गरेका छन् । एक...
कञ्चनपुर, १५ बैशाख – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान तथा रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक पाँच...
एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खानको ‘नो किसिङ पोलिसी’ अभिनेत्री दिशा पाटनीले तोडिदिएकी छन् । चलचित्र भारतको नयाँ गीत ‘स्लो मोशन’ मा पहिलो पटक सलमान खान दिशा पाटनीसँग ‘अन स्क्रिन’ किस गर्दै गरेको भेटिएका हुन् । सलमान खानले फिल्ममा ‘किस’ र ‘इन्टिमेट सीन’...
एजेन्सी – भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ । बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो । संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको...