काठमाण्डु, १६ वैशाख– पद बाँडफाँटप्रति असहमति जनाउँदै प्रदेश–७ अन्तर्गत नेकपाका तीन जिल्ला सचिवले सपथ अस्वीकार गरेका छन् । सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा आइतबार भएको सपथ कार्यक्रममा डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव दिलबहादुर सिंह र दार्चुलाका सचिव रामदत्त जोशी उपस्थिति नै भएनन्...
काठमाण्डु, १५ वैशाख – एएफसी यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो चरणको छनोट खेलमा पनि नेपाल पराजित भएको छ । पहिलो खेलमा अष्ट्रेलियासँग ११–१ ले पराजित भएको नेपालले आइतवार उज्वेकिस्तानसँग ४–० ले पराजित भएको हो । लगातार दोस्रो हारपछि अर्को वर्ष हुने एएफसी यू–१९ च्याम्पिनसिप...
काठमाण्डु, १५ वैशाख – विश्वको सर्वोच्च शिखर सगरमाथा बेसक्याम्पको सफाइका क्रममा ४ वटा शव भेटिएको छ । सगरमाथा सफाइ अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइ गर्दा हालसम्म ४ वटा शव भेटिएको जानकारी दिएको हो । बेसक्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले...
एजेन्सी – इन्डोनेसियामा भोट गन्ने क्रममा २ सय ७० जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ । गत अप्रिल १७ मा सम्पन्न भएको आम निर्वाचनको भोट गन्ने काम ओभरटाइम गरेपछि मत गणनामा खटिएका व्यक्तिहरुमा कमजोरीपन र ज्वरो देखा परेको थियो । निर्वाचन आयोगका प्रवक्ता आरिफ...
काठमाण्डु, १५ बैशाख – नेपाल टेलिकमले प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा लागु गर्ने भएको छ । टेलिकमले सोमबारदेखि यो सेवा प्रथम चरणमा भारत र चीनमा लागु गर्ने जनाएको छ । यो सेवा सुरू भएसँगै नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले चीन र भारतमा रहँदा...
काठमाण्डु, १५ बैशाख – धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार १.७३ प्रतिशतले वृद्धि भएको हो...
काठमाण्डु, १५ वैशाख – चर्चित संगीतकार बिजु बज्रको हृदयघातका कारण निधन भएको छ । संगीत गायन र रचना तीन विधामा सक्रिय ब्रजको आइतबार बिहान हृदयघातका कारण ४८ वर्षकै अल्पायुमा निधन भएको हो । हृदयघात भएपछि उनलाई उपचारका लागि सिभिल अस्ताल पु¥एइएको र त्यहाँ उपचारकै...
ललितपुर, १५ बैशाख – ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रुमर खरीद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरीद प्रक्रिया अघि बढाइएको हो । ब्रुमर खरीदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्विट्रल्याण्डमा...
काठमाण्डु, १५ वैशाख – कोटेश्वर चोकमा पनि पिक एण्ड ड्रप लागू गरिएको छ । ट्राफिक प्रहरी, महानगर तथा यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार कोटेश्वरमा पिक एण्ड ड्रप लागू भएको हो । अब कोटेश्वर चोक आसपासमा सार्वजनिक सवारीसाधनले यात्रु कुर्न पाउने छैनन् । सवारीसाधनले यात्रु...
दाङ, १५ बैशाख – दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनाभएको छ । आइतबार अपरान्ह २ बजे तुलसीपुर ६ हात्तीखौवामा सो बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ यात्रु घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको...
काठमाण्डु, १५ वैशाख – वैदेशिक रोजगार विभागले १ सय ९७ वटा म्यानपावर खारेज गरेको छ । नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो । यीमध्ये वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम...
काठमाण्डु, १५ वैशाख – नेपाली युवा स्टार सन्दीप लामिछाने आइपीएलमा विराट कोहलीको कप्तानीमा रहेको रोएल च्यालेन्जर्स विरुद्धको खेलका लागि दिल्ली क्यापिटल्सको पहिलो रोजाईमा परेका छन् । यसअघिका खेलाडी पहिलो रोजाईमा नपरेका सन्दीपले आइतवार हुने बैंगलोर विरुद्धको खेलमा प्लेइङ ११ मा स्थान बनाएका हुन् ।...