जनप्रतिनिधिले नै लिए सेवाग्राहीसँग घुस

२०७६ वैशाख १६ गते ११:२९

सप्तरी , १६ वैशाख – सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । काम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्रेको हो । मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५,...

लुहारको घरमा आगलागी, सात लाख बढीको क्षति

२०७६ वैशाख १६ गते ११:२८

कञ्चनपुर, १६ बैशाख – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुदा रु सात लाख ५० हजार बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार चुलोबाट सल्केको आगोले लत्ताकपडा, भाँडाकुँडा, भण्डारण गरेको अन्न, कागजात र...

१ सय ६५ स्कूलका सबै विद्यार्थी फेल, ३ सय ८८ स्कूलको नतिजा २० प्रतिशत मुनी

२०७६ वैशाख १६ गते ११:२०

एजेन्सी – भारतमा युपी बोर्डका १ सय ३९ विद्यालयका विद्यार्थी फेल भएका छन् । यो बोर्डमा सूचीकृत एक सय ६५ विद्यालय एवं कलेजका एक जना विद्यार्थीले पनि परीक्षा पास गर्न सकेनन् । यस्तै, ३ सय ८८ विद्यालयको नतिजा २० प्रतिशत मुनी छ । बोर्ड...

ट्युमरको अपरेशनपछि स्वेता खड्काले लेखिन् भावुक स्टाटस

२०७६ वैशाख १६ गते ११:१६

काठमाण्डु , १६ वैशाख – नायिका श्वेता खड्काको गर्धनमा ट्युमर देखिएपछि भारतको अस्पतालमा शल्यक्रिया गरिएको छ । श्वेताले आफ्नो फेसबुकमा अस्पतालका फोटोहरु राख्दै आफैले यसबारे जानकारी दिएकी हुन् । मेरो दोस्रो जीवन शीर्षकमा श्वेताले भावुक स्टायटस लेखेकी छिन्, ‘जीवनले मसँग अर्को खेल खेलेको छ...

विद्युत् नहुँदा तीन महिनादेखि डोल्पा अन्धकार, जिल्ला अस्पताल मारमा

२०७६ वैशाख १६ गते ११:०९

जाजरकोट , १६ वैशाख – तीन महिनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या...

मार्क जुकरबर्गले श्रीमतीका लागि भन्दै किन बनाए यस्तो बाकस ?

२०७६ वैशाख १६ गते ११:०६

एजेन्सी – फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो फेसबुक तथा इन्स्टाग्राममा एक तस्वीर पोष्ट गरेका छन् । उक्त तस्वीर जुकरबर्ग आफैंले हालै आविष्कार गरेको एउटा डिभाइसको हो । वास्तवमा उनले एउटा काठको बाकस बनाएका छन् जुन बिहान ६ देखि ७ बजेसम्म चम्किन्छ । जुकरबर्गले आफ्नी...

राष्ट्रपतिद्वारा चीनको शहीद स्मारकमा पुष्पहार अर्पण

२०७६ वैशाख १६ गते ११:०२

बेइजिङ, १६ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । स्मारकस्थल पुग्दा उनलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गरेका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,...

उदयपुरमा तीनपुुस्ते वंशभित्र अज्ञात रोग देखियो

२०७६ वैशाख १६ गते १०:५७

गाईघाट, १६ वैशाख – उदयपुरको मध्यपहाडी रौतामाई–६ को नामन्तमा एकैवंशका समाल मगर परिवार नै एउटै किसिमको अज्ञात रोगबाट सिकिस्त बिरामी भएका छन् भने दुईको मृत्यु भइसकेको छ । पाँच वर्षदेखि शरीर काम्ने र हल्लिने हातखुट्टा झमझमाउने रोगबाट ग्रसित हुँदै आएका समाल मगर परिवारमा श्रीमान्...

आजको मौसमः पूर्व र मध्य क्षेत्रमा वर्षा, उपत्यकाको तापक्रम ३१ डिग्री !

२०७६ वैशाख १६ गते १०:५३

काठमाण्डु, १६ बैशाख – उपत्यकामा केही दिन यता लगातारजस्तै तापक्रम बढ्दै गएको छ । बिहान र दिउँसो पानी नपरेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । काठमाण्डुको तापक्रम आइतबार यो वर्षको सबैभन्दा धेरै अर्थात ३० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाका मौसमविद्...

नेकपा बैठक बालुवाटारमा जारी, यस्ता छन् एजेण्डा

२०७६ वैशाख १६ गते १०:४९

बेइजिङ, १६ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । एकताका बाँकी काम टुंग्याउन सोमबार बालुवाटारमा सचिवालय बैठक बसेको हो । बैठकमा पार्टीको पोलिब्युरो गठन, जिम्मेवारी बाँडफाड र जनवर्गीय संगठनको एकताबारे छलफल भइरहेको छ । बैठकमा अन्य...

श्रीलंका बिस्फोटः मुख्य नाइकेका बुवा र भाइको पनि मृत्यु

२०७६ वैशाख १६ गते १०:३८

एजेन्सी – श्रीलंकामा भएको आत्मघाती बम बिस्फोटका मुख्य अभियुक्त जहरान हाशिमका बुवा र भाइ सुरक्षा कारवाहीमा मारिएका छन् । सुरक्षा कारवाहीमा हाशिमको आमाको पनि ज्यान गएको प्रहरीले जनाएको छ । गएको शुक्रबार शंकास्पद स्थानमा प्रहरीले छापामारी गर्ने क्रममा भएको मुटमेटमा उनीहरुको ज्यान गएको प्रहरीले...

चीनमा राष्ट्रपति भण्डारीले गरिन जापानको प्रशंसा

२०७६ वैशाख १६ गते १०:३७

बेइजिङ, १६ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बिहान जापानको सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गर्‍यो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us