
बेइजिङ, १६ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
एकताका बाँकी काम टुंग्याउन सोमबार बालुवाटारमा सचिवालय बैठक बसेको हो । बैठकमा पार्टीको पोलिब्युरो गठन, जिम्मेवारी बाँडफाड र जनवर्गीय संगठनको एकताबारे छलफल भइरहेको छ । बैठकमा अन्य समसामयीक विषयमा पनि पनि छलफल हुनेछन् ।