काठमाण्डु, १६ वैशाख – सरकारले चिनी आयातमा लगाइएको बन्देज तीन महिनालाई थपेको छ । गत भदौबाट चैत सम्मलाई लगाइएको बन्देज असार मसान्त सम्मलाई थप गरिएको हो । आयातित सस्तो चिनीले स्वदेशी चिनी उद्योग मारमा परेको भन्दै सरकारले आयातित चिनीमा कोटा लगाएको थियो । वैशाख...
काठमाण्डु, १६ वैशाख – पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् । नेपाल इन्जिनियर्स एशोसियसन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच भएको छलफलमा प्राविधिक तत्काल काममा फर्कन सहमत भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावितको संवेदनशीलता...
एजेन्सी – संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिए । बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अरु...
काठमाण्डु, १६ बैशाख – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले मेलमिलाप मार्फत् विवादको समाधान गरेपछि मात्र शान्तिपूर्ण समाजको निर्माण हुने बताएका छन् । अदालतमा मुद्दा नआउँदै मेलमिलापको विषयमा आम नागरिकलाई सचेत गराउन सके जनताको न्यायमा पुहँचको अवस्था बढ्ने राणाले बताए । मेलमिलाप कर्ताहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई...
काठमाण्डु, १६ वैशाख – निःशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारेसमा अधिवक्ता राजकुमार उप्रेतीले अदालतमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, कानुन तथा संसदीय...
काठमाण्डु, १६ वैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जाने भएका छन् । चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने भएका भएका हुन् । नेता नेपाल भाइको छोरीको विवाहमा सहभागी हुन सोमबार साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको...
काठमाण्डु, १६ बैशाख – दूषित खानेपानीका कारण झाडा पखाला प्रभावित गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ स्थित दजाकोट क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाएको छ । झाडापखाला प्रभावित क्षेत्रमा दूषित...
दुबई, १६ वैशाख – धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ । गएको २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट त्यो रकम संकलन भएको हो । चितवन समाज दुबईको...
बाँके, १६ वैशाख– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता नरेन्द्र न्यौपानेले निजी बोर्डिङमा पढिरहेका छोराछोरीलाई त्यसबाट झिकेर सरकारी विद्यालयमा भर्ना गरेका छन् । न्यौपाने तत्कालीन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय अध्यक्ष हुन् । उनले बाँकेको कोहलपुर–१ स्थित श्रीकृष्ण माविमा छोरी अनिशालाई...
एजेन्सी – सुपरहिट हलिउड एक्सन फ्रान्चाइज ‘फास्ट एण्ड फ्यूरियस ९’मा चर्चित रेस्लर तथा अभिनेता जोन सिना जोडिने भएका छन् । सिनेमाका मूख्य अभिनेता भीन डिजलले यसको खुलासा गरेका हुन् । शुक्रबार उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो पोस्ट गरेका थिए, जसमा उनले सडक दुर्घटनामा परि...
एजेन्सी – पछिल्लो समय रिलिज चलचित्र ‘जिरो’ असफल भएपछि नायक साहरुख खान नयाँ चलचित्रमा काम गर्न धेरै पटक सोचिरहेका छन् । उनले, केही समय अगाडि जुन महिनामा आफ्नो नयाँ प्रोजेक्टको बारेमा जानकारी दिने बताएका थिए । तर, साहरुख खानले अब यो योजना पनि पछाडि...
काठमाण्डु, १६ बैशाख – प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सांसदले समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् । समितिअन्तर्गत ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी गठित उपसमितिले आज आयोजना गरेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा समितिका सदस्यले आम...