भृकुटीमण्डपस्थित फनपार्क र टुकुचाको जग्गा सम्झौता खारेज

२०७६ वैशाख १७ गते ६:५४

काठमाण्डु, १७ वैशाख– समाज कल्याण परिषदले भृकुटीमण्डपमा सञ्चालित फनपार्क र टुकुचामा सञ्चालित तरकारी बजारको भाडा सम्झौता रद्द गरेको छ । परिषदका सूचना अधिकृत दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपको फनपार्क र टुकुचाको तरकारी बजारको भाडा सम्झौता खारेज गरिएको बताए । भृकुटीमण्डपस्थित ८३ रोपनी जग्गामा पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङले...

नेपालविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्दै एनसेल

२०७६ वैशाख १७ गते ६:४१

काठमाण्डु, १७ वैशाख– एनसेल खरिद बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुःल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ । नेपाल सरकारले निर्धारण गरेको करविरुद्ध एनसेल अन्तर्राष्ट्रिय अदालत (आरर्बिटेसन) मा जाने लागेको हो ।...

बालुवाटार जग्गा प्रकरणः नेकपामा बदनामीको चिन्ता

२०७६ वैशाख १७ गते ६:३६

काठमाण्डु, १७ वैशाख– प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरुले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेकपा सचिवालय सदस्यहरुले सरकारले ल्याउन लागेको...

बालुवाटार जग्गा प्रकरणः सरकारी भन्ने जान्दाजान्दै किनेको खुलासा

२०७६ वैशाख १७ गते ६:१०

काठमाण्डु, १७ वैशाख– बालुवाटार जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को समेत संलग्नता भेटिएको छ । सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै पनि एनआरएनएका केही पदाधिकारीले जबर्जस्ती खरिद गरेको भेटिएको हो । ‘एनआरएनका पदाधिकारीले जग्गा खरिदका लागि छलफल र गृहकार्य...

नेकपा र काँग्रेस सांसदले मागे प्रतिव्यक्ति १०/१० करोड

२०७६ वैशाख १७ गते ५:५३

काठमाण्डु, १७ वैशाख–अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजविजीमा खर्च गर्ने बजेट बढाउन दबाब दिन थालेका छन् । नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँ बजेटलाई १०९ करोड पु¥याउन सांसदहरुले ‘लबिइङ’ सुरु गरेका...

खुलामञ्च अतिक्रमण प्रकरणः सह–सचिव रुद्रसिंह तामाङ अनुसन्धानको घेरामा

२०७६ वैशाख १६ गते २१:५०

काठमाण्डु, १६ वैशाख– संघीय मामिला मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङ खुलामञ्च अतिक्रमण प्रकरणमा तानिने भएका छन् । अख्तियार अनुसन्धान आयोगले सुरु गरेको अनुसन्धानका क्रममा तामाङ अनुसन्धान घेरामा तानिएका हुन् । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले खुलामञ्च अतिक्रमणबारे अनुसन्धान थालिएको बताए । काठमाण्डु महानगरपालिकाका तत्कालीन प्रमुख तामाङ...

मोरङमा भेटियो अत्याधुनिक अमेरिकी हतियार

२०७६ वैशाख १६ गते २१:२६

मोरङ, १६ वैशाख– मोरङको मिक्लाजुङ गाउँपालिका–६ बक्राहा खोलामा अत्याधुनिक हतियार एम–१६ एटु राइफल फेला परेको छ । अमेरिकामा बनेको उक्त राइफल नेपालमा नेपाली सेनाले मात्र प्रयोग गर्दै आएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार बरामद हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको...

पाल्पामा बेहुलाबेहुली चढेको जिप खस्दा पाँचको मृत्यु, फिल्मी स्टाइलमा बेहुलाले बचाए बेहुली

२०७६ वैशाख १६ गते २१:०५

पाल्पा, १६ वैशाख–पाल्पाको निस्दी गाउँपालिका–७ हुवासबाट बेहुली लिएर फर्कंदै गरेको जिप भिरपानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिपमा सवार बेहुलाबेहुली भने हामफालेर बाँच्न सफल भए । प्रहरीले बताएअनुसार जिप पल्टने लागेको चाल पाएपछि बेहुलाले बेहुलीको हात समातेर हामफालेका थिए । उनीहरु...

राप्रपा(संयुक्त) निकट विधार्थी र युवक संगठनले अख्तियार घेरे

२०७६ वैशाख १६ गते १७:२९

काठमाण्डु, १६ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गरेको छ । सोमबार दुई संगठनले सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको आरोप लगाउँदै सरकारको विरोधमा अख्तियार घेराउ गरेको हो । सरकारले सुनियोजित र नीतिगत...

६१ तोला सुन चोर्ने पाँच जना पक्राउ

२०७६ वैशाख १६ गते १७:२८

सिन्धुली, १६ बैशाख – सिन्धुलीमा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ६१ तोला सुन चोरीको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सिन्धुलीको कमलामाई नगरपालिका–५, देउराली, रानीखोलाका विनोदकुमार दियाली, बुद्ध दियाली, प्रदीप दियाली, कमलामाई नगरपालिका–७, ठूलीटारका हरि खत्री...

बारा–पर्साबाट सेना फिर्ता गर्न राजपाको माग

२०७६ वैशाख १६ गते १७:२०

काठमाण्डु, १६ बैशाख – राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा हावाहुरी पीडितलाई घर बनाउने काम सेनाबाट फिर्ता लिन माग गरेको छ । सरकारले सेनालाई घर बनाउने जिम्मा दिँदै बजेट समेत दिइसकेको छ । तर राजपाका नेता अनिल झाले संसद बैठकमार्फत् उक्त कार्य सेनाबाट...

गुराँस लघुवित्तले शेयर खुलायो

२०७६ वैशाख १६ गते १७:०६

काठमाण्डु, १६ बैशाख – पछिल्लो दिनमा साधारण शेयर बिक्री गर्ने होडबाजी चलिरहेको बेला गुराँस लघुवित्तले आजदेखि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले दुई लाख ३३ हजार ६२५ कित्ता शेयर बिक्री शुरु गरेको हो । बिक्री गर्न लागिएको दुई लाख ५० हजार कित्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us