राप्रपा(संयुक्त) निकट विधार्थी र युवक संगठनले अख्तियार घेरे

२०७६ वैशाख १६ गते १७:२९

काठमाण्डु, १६ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गरेको छ । सोमबार दुई संगठनले सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको आरोप लगाउँदै सरकारको विरोधमा अख्तियार घेराउ गरेको हो । सरकारले सुनियोजित र नीतिगत...

६१ तोला सुन चोर्ने पाँच जना पक्राउ

२०७६ वैशाख १६ गते १७:२८

सिन्धुली, १६ बैशाख – सिन्धुलीमा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ६१ तोला सुन चोरीको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गरी सिन्धुलीको कमलामाई नगरपालिका–५, देउराली, रानीखोलाका विनोदकुमार दियाली, बुद्ध दियाली, प्रदीप दियाली, कमलामाई नगरपालिका–७, ठूलीटारका हरि खत्री...

बारा–पर्साबाट सेना फिर्ता गर्न राजपाको माग

२०७६ वैशाख १६ गते १७:२०

काठमाण्डु, १६ बैशाख – राष्ट्रिय जनता पार्टी नेपालले बारा र पर्सामा हावाहुरी पीडितलाई घर बनाउने काम सेनाबाट फिर्ता लिन माग गरेको छ । सरकारले सेनालाई घर बनाउने जिम्मा दिँदै बजेट समेत दिइसकेको छ । तर राजपाका नेता अनिल झाले संसद बैठकमार्फत् उक्त कार्य सेनाबाट...

गुराँस लघुवित्तले शेयर खुलायो

२०७६ वैशाख १६ गते १७:०६

काठमाण्डु, १६ बैशाख – पछिल्लो दिनमा साधारण शेयर बिक्री गर्ने होडबाजी चलिरहेको बेला गुराँस लघुवित्तले आजदेखि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले दुई लाख ३३ हजार ६२५ कित्ता शेयर बिक्री शुरु गरेको हो । बिक्री गर्न लागिएको दुई लाख ५० हजार कित्ता...

संसदमै देउवालाई नेम्वाङले फर्काए यस्ताे जवाफ

२०७६ वैशाख १६ गते १६:५६

काठमाण्डु, १६ बैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता निराश नभई उत्साहित भएको बताएका छन् । संसदको बजेट अधिवेशनको पहिलो दिन सदनलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले काम गर्न नसकेको र जनता निराश भएको बताएका थिए...

चिया श्रमिकले तोकिएको ज्याला पाएनन्

२०७६ वैशाख १६ गते १६:४५

इलाम, १६ बैशाख – चियाको मुनामा राजा मानिन्छ ‘फस्ट फ्लस’ वा पहिलो टिपाइको मुना । यो गुणस्तरका हिसाबले एक नम्बरको मानिन्छ । यही टिपाइको चिया किन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवसायीको ओइरो लाग्छ । किसानले यसको दाम पनि राम्रै पाउँछ । विशेष गरी चैत महिनापछि...

वरिष्ठ पाइलट विजय लामा निलम्बित

२०७६ वैशाख १६ गते १६:४०

काठमाण्डु, १६ वैशाख – विवादास्पद अन्तर्वार्ता दिएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा परेका छन् । लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् । केही समयअघि एक युट्यूब च्यानलमा अन्तर्वार्ता दिने क्रममा पाइलट लामाले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा...

नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड

२०७६ वैशाख १६ गते १६:३१

काठमाण्डु, १६ बैशाख – नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो। बैंकको चुक्ता पूँजी रु आठ ८ अर्ब चार करोड...

मुख्यमन्त्री सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

२०७६ वैशाख १६ गते १६:२३

रोल्पा, १६ वैशाख – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । विप्लव प्रभावित जिल्ला रोल्पा सदरमुकाम लिवाङ नजिकै बम विस्फोट भएको हो । मुख्यमन्त्री नेकपाको लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा सहभागी थिए । रोल्पामा जनप्रतिनिधि...

बर्खे अधिवेशनमा देउवाको पहिलो सम्बोधन: बालुवाटार बेच्नेलाई सरकारले लुकायो

२०७६ वैशाख १६ गते १६:१९

काठमाण्डु, १६ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बालुवाटार जग्गा प्रकरण ढाकछोप गरेको बताएका छन् । संघीय संसद (प्रतिनिधिसभा) को बर्खे अधिवेशनको पहिलो बैठकमा पहिलोपटक बोल्दै देउवाले बालुवाटारको जग्गा बेच्नेलाई सरकारले लुकाएको आरोप लगाए । साथै देउवाले सरकारलाई सुमार्गमा...

ग्यास सिलिण्डर बोकेको ट्रक र कार ठोक्कियो, पाँच जना घाइते

२०७६ वैशाख १६ गते १६:०४

नवलपरासी, १६ बैशाख – नवलपरासीको सुनवल ज्यामिरेमा ट्रक र कार ठोक्किँदा पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको सुनवल ज्यामिरेमा सोमबार दिउँसो उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. १ क ८७३५ नं. को ग्यास सिलिण्डर बोकेको ट्रक र...

नेकपा बैठकमा इश्वर पोखरेलले विष्णु पौडेलको यसरी बचाउ गरे

२०७६ वैशाख १६ गते १५:४७

काठमाण्डु, १६ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा रक्षामन्त्री इश्वर पोखरेलले बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकमा छलफल सुरु भएको थियो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us