सरकार हामीलाई पाल र खाद्यान्न देऊः राउटे समुदाय

२०७६ वैशाख १६ गते १३:४०

दुल्लु, १६ बैशाख – सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे...

सत्तारूढ नेकपाले दियो सरकारलाई यस्तो सुझाव

२०७६ वैशाख १६ गते १३:३८

काठमाण्डु, १६ वैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बसेको पार्टी सचिवालय बैठकले ‘समृद्ध...

भक्तपुरकाे फेमिली गेष्ट हाउसमा लगेर बालिकाको बलात्कार

२०७६ वैशाख १६ गते १३:३२

भक्तपुर, १६ वैशाख – बालिकालाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । प्रहरीले बालिकामाथि बलातकार गरेको अभियोमा भक्तपुर नगरपालिका–१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङ छन् ।...

सम्बन्ध चिसिएपछि कांग्रेस नेतामाथि लाग्यो बलात्कारको आरोप

२०७६ वैशाख १६ गते १३:२५

काठमाण्डु, १६ वैशाख – बलात्कार आरोपमा पक्राउ परेका कांग्रेस नेता रमेश अर्याल र पीडित भनिएकी युवतीबीच राम्रो सहमति भएको खुलेको छ । गत चैत २२ गते आफूमाथि नेता अर्यालले बलात्कार प्रयास गरेको भन्दै ती युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् । ती युवतीले चैत २२...

बंगलादेशी चित्रकारले बनाए चामलको गेडामा तीन देशको झण्डा !

२०७६ वैशाख १६ गते १३:२४

काठमाण्डु, १६ बैशाख – काठमाण्डुमा जारी अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा चामलको गेडामा बनाईएको नेपाल, भारत र बंगलादेशको झण्डा अङ्कित चित्र पनि प्रदर्शनमा राखिएको छ । बंगलादेशका चित्रकार खालिफा पलाशले उक्त चित्र बनाएका हुन् । उनले नेपाली मौलिक पोषाकमा सजिएका एक पुरुष र विश्वका चर्चित तीन...

सिके राउतले दिए निर्वाचन आयोगमा निवेदन

२०७६ वैशाख १६ गते १३:१९

काठमाण्डु, १६ बैशाख – मधेसमा विखण्डनको अभियान चलाईरहेका डा. सीके राउतले सरकारसँग भएको सम्झौतापछि दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । जनमत पार्टीको नाममा राउतले आइतबार दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि दिइएको निवेदनमा राउत अध्यक्ष रहने गरी ३५...

कर विवादमा एनसेल अन्तर्राष्ट्रिय आर्बिट्रेसनमा जाँदै

२०७६ वैशाख १६ गते १३:१४

काठमाण्डु, १६ बैशाख – एनसेलले कर विवादको मुद्दालाई लिएर अन्तर्राष्ट्रिय आर्बिट्रेसन निकायमा जाने भएको छ । नेपाल सरकारले निर्धारण गरको करका विरुद्ध एजिआटा यूके र एनसेलले आर्बिट्रेसनमा जानका लागि अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र (आईसीएसआईडी)मा निवेदन दिने तयारी गरेको छ । एनसेलले यसमा...

सुनको भाउ बढ्यो

२०७६ वैशाख १६ गते १३:०५

काठमाण्डु, १६ बैशाख – आइतबारको तुलनामा सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ बढेको छ । आइतबार तोलमा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार रु १०० बढेर ५९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । यस्तै तेजावी...

‘कप्स’को ट्रेलर सार्वजनिक

२०७६ वैशाख १६ गते १२:२२

काठमाण्डु, १६ बैशाख – नेपाली चलचित्र ‘कप्स’ को ट्रेलर सार्वजनिक भएको छ । नायक अनुप विक्रम शाही लिड भूमिकामा रहेका चलचित्र बक्स अफिसमा सफल छैनन् । अनुपविक्रम शाहीलाई चलचित्रमा प्रहरीको भूमिकामा देख्न सकिनेछ । सम्राट सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले एक...

श्रीलंका विस्फोटः श्रीलंकामा बुर्खा लगाउन प्रतिबन्ध

२०७६ वैशाख १६ गते १२:१०

एजेन्सी – श्रीलंकामा सोमबारदेखि लागू हुने गरी अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाइएको छ । गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा २ सय ५० भन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलंकाले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हो । अधिकारीहरूको निर्णयानुसार अब कसैले पनि अनुहार...

श्रममन्त्री बिष्टको परिवारले पिउने पानीमा कसले विष हाल्यो ?

२०७६ वैशाख १६ गते १२:०८

गुल्मी, १६ वैशाख – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको खुलासा भएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझमा रहेको बिष्टको परिवारले प्रयोग गर्दै आएको पानीमा विष हालिएको सूचना बाहिरिएपछि सनसनी मच्चिएको छ । सोमवार...

बीपी राजमार्गमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

२०७६ वैशाख १६ गते १२:०२

सिन्धुली, १६ बैशाख – सुनकोशी गाउँपालिका–६ स्थित बीपी राजमार्गमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला कमला नगरपालिका–२ का ३३ वर्षीय राजेशकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ । धनुषाबाट काठमाण्डुतर्फ जाँदै गरेको बा ६० प...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us