नरेन्द्र मोदीको जात मलाई थाहा छैन्ः प्रियंका गान्धी

२०७६ वैशाख १६ गते १०:३३

अमेठी, १६ वैशाख – कांग्रेसकी राष्ट्रिय महासचिव प्रियंका गान्धी वाड्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जातबारे आफूलाई अहिलेसम्म थाहा नभएको बताएकी छिन् । अमेठीमा आइतबार पत्रकारसँगको कुराकानीमा प्रियंकाले विपक्षले यो मुद्दा कहिले पनि नउठाएको समेत बताइन् । उनले भनिन्, ‘अहिलेसम्म थाहा छैन कि प्रधानमन्त्रीको जात...

कोटेश्वरमा पनि ‘पिक एण्ड ड्रप’ लागू

२०७६ वैशाख १६ गते १०:२६

काठमाण्डु, १६ वैशाख – उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।  ट्राफिक प्रहरी, काठमाण्डु महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी...

विप्लवका क्षेत्रीय इञ्चार्ज पक्राउ

२०७६ वैशाख १६ गते १०:१७

बर्दिया, १६ बैशाख – बर्दियाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । उनलाई चन्दा संकलन गरिरहेको...

यसरी भित्रिँदैछ नेपालमा असारभित्रै पाइपबाट पेट्रोल !

२०७६ वैशाख १६ गते १०:१६

वीरगञ्ज, १६ वैशाख – दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको ५ किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमिनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम...

अब विदेशबाट आफ्नै सिमबाट फोन गर्न सकिने

२०७६ वैशाख १६ गते १०:१३

काठमाण्डु, १६ वैशाख – नेपाल टेलिकमले आज (सोमबार) देखि प्रिपेड मोबाइलमा प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताले चीन वा भारत...

सप्तरीमा मामाको स्वयंवरमा गएका भान्जाको अपहरण

२०७६ वैशाख १६ गते १०:०८

सप्तरी, १६ वैशाख – सप्तरीमा एक जना बालक अपहरणमा परेका छन् । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका छोरा–११ वर्षीय लक्ष्मण यादवको तीन दिनअघि अपहरणमा परेका हुन् । अपहरित लक्ष्मणका मामा सप्तरीको महदेवा गाउँपालिका–२ अकवरपुरका भोलेन्द्र यादवको नर्घो गाउँकी मनिषा कुमारी यादवको विवाहको स्वयंवर...

श्रीमानले नै श्रीमतीको हत्या गरेपछि…

२०७६ वैशाख १६ गते १०:००

कपिलवस्तु, १६ वैशाख – कपिलवस्तुमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानसहित तीनजना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका ८ बालापुरमा हत्या गरी फालिएको अवस्थामा २१ वर्षीया सुनिता थारुको शव भेटिएपछि श्रीमान सुरेश थारुसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी...

संसदको बर्खे अधिवेशन आजबाट सुरु, यस्तो छ कार्यसूची

२०७६ वैशाख १६ गते ९:५२

काठमाण्डु, १६ वैशाख – संघीय संसदको चौथो अर्थात् बर्खे अधिवेशन आज सुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । छुट्टाछुट्टै बस्ने बैठकको पहिलो सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ ।...

करोडपति भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति वृद्धि

२०७६ वैशाख १६ गते ७:०३

काठमाण्डु, १६ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति छन् । यद्यपि १५ वर्ष गुजरातको मुख्यमन्त्री भएका र पाँच वर्ष प्रधानमन्त्री भएका उनको चल अचल सम्पत्ति केवल २ करोड भारु अर्थात ३ करोड २० हजार नेपाली रुपैयाँ मात्रै छ । वाराणसीमा नामांकन दर्ता...

खुलामञ्च कब्जा गर्ने ठेकेदारको यस्तो दादागिरी

२०७६ वैशाख १६ गते ६:३९

काठमाण्डु, १६ वैशाख– टुँडिखेल खुलामञ्चमा आइतबार मध्याह्न जस्तामा संरचना जथाभावी फुटपाथमा थिए । पसलमा राखिने प्लाइउड, काठका र्याक तथा गर्रा पनि छरपस्ट थिए । यस्तै अस्तव्यस्त वारवरणमा तीन वटा विभिन्न यातायात संघका टिकट काउन्टर देखिन्थे । यात्रु र यातायातका कर्मचारीबाहेक साना व्यापारी पनि देखिन्थे...

गैरदलितले गरे दलितकी छोरी मागेरै विवाह

२०७६ वैशाख १६ गते ६:३२

धरान, १६ वैशाख– एक अन्तरजातीय जोडी शनिबार र आइतबार सामाजिक सञ्जालमा भाइरल बने । कारण थियो दलित समुदायकी बेहुली र गैरदलित समुदायका बेहुलाबीच भएको मागी विवाह । बेहुला हुन्, अहिले धरान उपमहानगर पालिका–१२ का नवीन राई र बेहुली धरान–१५ की सुष्मा कालिकोटे विश्वकर्मा ।...

चीनले बनायो बेइजिङमा नेपाली नामको ‘लुम्बिनी बगौंचा’

२०७६ वैशाख १६ गते ६:०७

काठमाण्डु, १६ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बेइजिङको यानछिङ जिल्लामा लुम्बिनी शान्ति बगैंचा उदघाटन गरेकी छन् । विश्व बागवानी एक्स्पो–२०१९ अन्तर्गत लुम्बिनी शान्ति बगैंचा नामक नेपाली पेभिलियनमा नेपालबाट झिकाइएका बिरुवा रोपेर उदघाटन गरेकी हुन् । उदघाटनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us