काठमाण्डु, १७ बैशाख – चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार बालिकामाथि आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त...
एजेन्सी । खतरनाक आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) प्रमुख अबु बकर अल–बग्दादी मरिसकेको भनी हल्ला चले पनि उनको भिडियो सोमवार सार्वजनिक गरिएको छ । आईएसले जारी गरेको उक्त प्रचारात्मक भिडियोमा बग्दादी ५ वर्षपछि देखिएका हुन् । भिडियो कहिले खिचिएको भन्ने स्पष्ट छैन । तर...
काठमाण्डु, १७ बैशाख – नेत्र विक्रम चन्द ‘विप्लव’का पूर्व बडीगार्ड सूर्य भुजेल जेल चलान भएका छन् । सोमबार ललितपुर जिल्ला अदालतले भुजेललाई नख्खु कारागारमा राख्न आदेश दिएको हो । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विस्फोटमा संलग्न भएको भन्दै भुजेलाई महानगरीय अपराध महाशाखाको टोलीले...
काठमाण्डु, १७ बैशाख – वैैदेशिक रोजगार विभागले देशका १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ । समयमा नवीकरण नगर्ने तथा गल्ती दोहो¥याइरहने म्यानपावर कम्पनीहरूलाई खारेज गरिएको विभागले जनाएको छ । विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, ध्वनी...
संखुवासभा, १७ वैशाख – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषी भए पनि कारबाही हुनुपर्ने बताएका छन् । प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनलाई बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगबारे...
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारले अहिले फेरि अर्को आलोचना खेप्नु परेको छ । अहिले पीएसजीका प्रशिक्षक थोमस टुचेलले नै आफ्ना स्टार खेलाडी नेइमारको आलोचना गरेका छन् । दुई दिनअघि फ्रेन्च कपको फाइनलमा पिएसजी रेनेससँग पराजित भएपछि नेइमारले एक समर्थकलाई...
काठमाण्डु, १७ वैशाख – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकीकरण भएको छ । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गरेका अमर यादव नेकपामा समाहित भएका हुन् । प्रचण्ड निवासमा खुमलटारमा एक कार्यक्रमको आयोजना गरी दुवै...
काठमाण्डु, १७ बैशाख – आफूलाई आवश्यक परेको ठेगाना सजिलै पत्ता लगाउन मिल्ने मोवाइल एप ठेगाना सर्भिसेजले सार्वजनिक गरेको छ । सर्भिसेजले सार्वजनिक गरेको एप ‘ठेगाना’ मार्फत देशभरिको ठेगाना पत्ता लगाउन सकिन्छ । सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले यो एप व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा...
काठमाण्डु, १७ वैशाख – काठमाण्डु उपत्यकासहित देशैभर गर्मी बढेको छ । केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा छ । मौसम सफा भएकाले देशभरी नै तापक्रम बढेर गर्मी भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
ललितपुर, १७ वैशाख – ललितपुरको बाग्मती गाउँपालिका–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तीनपानेबाट भट्टेडाँडातर्फ जाँदै गरेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा तीन किशोर–किशोरीको ज्यान गएको हो । दुर्घटनामा महोत्तरी बर्दिबासका १९ वर्षीय विशाल थापामगर, ललितपुर तीनपानेकी...
जनकपुरधाम, १७ वैशाख – संघीय समाजवादी फोरम नेपाल प्रदेश २ को अध्यक्षमा प्रदेश मन्त्री विजय यादव निर्वाचित भएका छन् । निर्वाचित विजय पार्टीको केन्द्रीय कोषाध्यक्ष समेत हुन् । प्रदेश २ को अध्यक्ष चुन्न सोमबार राति सिरहाको लहानमा मतदान गरिएको थियो । उनको प्रतिस्पर्धामा यसअघिका...
जापान, १७ वैशाख – जापानका राजा अकिहितोले आज आफ्नो गद्दी त्याग्दै छन् । २ सय वर्षको इतिहासमा उनी पहिलो राजा हुन् जस्ले जिउँदै आफ्नो गद्दी छोडेका छन् । ८५ वर्षीय अकिहितो पछि उनका छोरा नरूहितोले भोली गद्दी सम्हाल्ने छन् । राजाले आफू बाँचुन्जेल गद्दी...