नेयमारमाथि युएइएफएले गर्यो यस्तो कारबाही

२०७६ वैशाख १४ गते १०:३५

एजेन्सी– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो । प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल्न पाउने छैनन् । पीएसजी...

सप्तरीमा बसले चिया पसल भत्काएपछि…

२०७६ वैशाख १४ गते १०:२७

सप्तरी, १४ वैशाख – सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–९, स्थित सडक खण्डमा ट्रकलाई ठक्कर दिएर चिया पसलभित्र बस पस्दा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । बसको ठक्करबाट...

१४ वटा सडककाे दस्तुर बढ्यो(नामसहित)

२०७६ वैशाख १४ गते १०:१९

काठमाण्डु, १४ वैशाख – सरकारले १४ वटा सडक खण्डको सवारी उपभोग दस्तुर बढाएको छ । सडक बोर्ड नेपालले सडक मर्मतका लागि भन्दै साना, मझौला तथा ठूला सवारीसाधनसँग लिँदै आएको शुल्क बढाएको हो । सडक बोर्ड ऐन, २०५८ को दफा ६ मा राजपत्रमा सूचना प्रकाशित...

विप्लव समूहबाट नाम हटाउन प्रहरीमा गुहार !

२०७६ वैशाख १४ गते १०:०८

बझाङ, १४ वैशाख – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित समूहमा आवद्ध व्यक्तिल समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेका छन् । शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लव समूहमा आवद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका...

अजयमेरुमा असिनापानीकाे बितण्डा

२०७६ वैशाख १४ गते १०:०१

डडेलधुरा, १४ वैशाख – अजयमेरु गाउँपालिकामा परेको असिनापानीले खाद्यान्न, फलफूल र तरकारीलगायतका हिउँदेबालीमा क्षति पुर्याएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३ र ४ का मगराउ, भुलकुँडा, खतेडा, बजकोट, चुल्लेलगायतका आधा दर्जन गाउँमा असिनापानीले गहुँ, जौँलगायत फलफूल र तरकारी बाली पूर्णरूपमा नष्ट...

१५ जनाबाट ३३ लाख ठग्ने सुनिता थापा प्रहरी फान्दामा

२०७६ वैशाख १४ गते ९:४३

वालिङ, १४ वैशाख – जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाको नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा रहेको र उक्त जग्गा अरुलाई दिनुभन्दा तपाईंलाई नै दिउँला भनी विभिन्न...

जुम्लाको गाउँपालिकामा एकै सातामा ८ जनाको ज्यान गयो

२०७६ वैशाख १४ गते ९:४१

हुम्ला, १४ वैशाख – हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण एक सातामै आठ जनाको मृत्यु भएको छ । टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउनेजस्ता रोगले एकै गाउँपालिकाका ८ जनाको मृत्यु भएको हो भने १२ जना विरामी छन् । पहिचान नखुलेको रोगका कारण...

बालुवाटारपछि खुलामञ्च पनि किर्ते गरी कब्जा गरेको खुलासा

२०७६ वैशाख १४ गते ७:११

काठमाण्डु, १४ वैशाख– राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाण्डु महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ । महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन’ भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा ‘पाइनेछ’ उल्लेख...

बैंकक बसेर फेसबुकमार्फत नेपालीसँग करोडौं ठग्ने पक्राउ

२०७६ वैशाख १४ गते ७:०४

काठमाण्डु, १४ वैशाख– क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने, तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने...

बालुवाटार जग्गा प्रकरणः अख्तियारका चार पदाधिकारीले मुलुकविरुद्ध अपराध गरेको खुलासा

२०७६ वैशाख १४ गते ६:५७

काठमाण्डु, १४ वैशाख– बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो तथा संलग्नताको प्रमाण फेला पारेको छ । करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजरीलाई अनुसन्धान नगरी असफल बनाएका हुन् ।...

नेपालमा नौ लाख युवा बेरोजगार

२०७६ वैशाख १३ गते १७:५४

काठमाण्डु, १३ बैशाख – देशको बेरोजगारी दर ११.४ प्रतिशत पुगेको छ । नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या दुई करोड आठ लाख छ । त्यसमध्ये ८० लाख युवा श्रम बजारमा उपलब्ध छन् । श्रमबजारमा उपलब्धमध्ये ७१ लाखले मात्र रोजगारी पाएका छन् भने बाँकी...

वनमन्त्री बस्नेतद्वारा भूकम्प पीडितका ७ सय ३ घर हस्तान्तरण

२०७६ वैशाख १३ गते १७:४०

काठमाण्डु, १३ वैशाख– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्जु द्वन्द्वले निम्त्याएको जटिलता अन्त्यका लागि सरकारले प्रभावकारी उपाय खोजी गरिरहेको बताएका छन् । मन्त्री बस्नेतले त्यसका लागि कानूनी, नीतिगत तथा संरचनागत परिवर्तन गर्न लागिएको बताए । वन्यजन्तुको संरक्षण गर्दा मानव हितलाई सर्वोपरि ठानेर काम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us