काठमाण्डु, ९ वैशाख – श्रीलंकामा भएको आतंकवादी हमलापछि काठमाण्डुमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । श्रीलंकामा २ सय ९० जनाको ज्यान जानेगरी आइतबार भएको आत्मघाती आक्रमणपछि काठमाण्डु को सुरक्षा ‘हाईअलर्ट’ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान तथा कार्य...
भीमदत्तनगर, ९ वैशाख – कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ । औषधि अभाव हुँदा बिरामी रित्तो हात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरिदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल...
काठमाण्डु, ९ वैशाख – गत साल रिलिज भएको ‘इन्टु मिन्टु लन्डनमा’का निर्माता प्रज्जवल शम्शेर राणा तथा निर्देशक एवम कोरियोग्राफर रेनेशा बान्तवा राईले आइतबार ‘इन्गेजमेन्ट’ गरेका छन् । उनीहरूले लामो समयदेखीको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । दुबैले वैशाख २४ मा बिबाह गर्नेछन् ।...
युक्रेन, ९ वैशाख – पूर्वी युरोपियन मुलुक युक्रेनका हाँस्यकलाकार भोलोदमिर जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका छन् । ४१ वर्षीय जेलेन्स्कीले भारी मतका साथ राष्ट्रपतीय चुनाव जितेका छन् । आइतबार भएको राष्ट्रपतिको दोस्रो चरणको मतदानमा जेलेन्स्कीले ७३ प्रतिशत मत पाएका छन् । उनका प्रतिष्पर्धी राष्ट्रपति...
रामेछाप, ९ वैशाख – लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । सोमबार बिहान नाइन एन८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन् । दुर्घटनापछि रनवे बन्द गरिएको...
बागलुङ, ९ वैशाख – शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर खरानीमा...
काठमाण्डु, ९ वैशाख – उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ । पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् विभूती पोखरेलका अनुसार अहिले...
दाङ, ९ वैशाख – दाङको लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लमही नगरपालिका–७, बनघुस्रीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प...
काठमाण्डु, ९ वैशाख – श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । करिब ५ सय जना घाइते भएका छन् । इस्लाम धर्मावलम्बीमाथि लक्षित गर्दै आइतबार चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएका थिए । यो घटनामा विदेशी नागरिकसहित २९० जनाको मृत्यु भएको...
काठमाण्डु, ८ वैशाख – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक शीर्ष नेताले सरकारले आफ्नो पार्टीविरुद्धको प्रचारयुद्धलाई घनीभूत पारेको आरोप लगाएको छ । अहिले पार्टी वार्तामा बस्ने मनस्थितिमा नभएपनि आफूले वार्तामा बस्न विप्लवलाई दवाव दिएको भन्दै प्रचार गरेको सो पार्टीका पूर्वी कमाण्ड इन्चार्ज अनिल...
कोलम्बो, ८ वैशाख – श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ३५ जना विदेशी नागरिकसमेत छन् । बिस्फोटका कारण...
गौशाला, ८ वैशाख – महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आज बिहान निधन भएको छ । छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाण्डु लगिएकामा ४५ वर्षीय चौधरीको आज उपचारका क्रममा काठमाण्डुमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए...