काठमाण्डु, ८ वैशाख – त्रिभुवन विमानस्थलबाट आइतबार एक किलो ६ सय ग्राम सुन बरामद भएको छ । प्रहरीले चेकजाँचका क्रममा विमानस्थलबाट सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई पक्राउ गरेको हो । थाई एयरबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस...
काठमाण्डु, ८ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन यही वैशाख १६ गतेका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले अधिवेशन आह्वानसम्बन्धी पत्र आइतबार संसद् सचिवालयमा पठाएकी छन् । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेस हुनेछ । अन्य अत्यावश्यक...
काठमाण्डु, ८ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भईसकेको दाबी गरेका छन् । सिन्धुपाल्चोकका प्रतिनिधिसभाका सांसद समेत रहेका नेता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयासमा तातोपानी नाका खोल्ने कुरा सुनिश्चत भईसकेको...
रसुवा, ८ वैशाख – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) र वातावरणीय प्रभाव अध्ययन मूल्याङन (इआइए) का लागि अबदेखि ५० दिनभन्दा बढी नलाग्ने घोषणा गरेका छन् । वन तथा वातावरण मन्त्रालयलाई विकासविरोधीका रुपमा बुझिने गरिएकामा आफ्नो कार्यकालमा त्यसमा परिवर्तन ल्याउने प्रतिबद्धता...
काठमाण्डु, ८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा शृंखलाबद्ध बम आक्रमणमा परेर निर्दोष मानिस मारिएको खबरले आफू अत्यन्त दुखित भएको जनाएका छन् । उनले ट्विट गर्दै श्रीलंकाका प्रधानमन्त्री रनील बिक्रमसिंघेमार्फत श्रीलंकाली जनतालाई समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना...
डोटी, ८ वैशाख – जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराएर फर्किइन् । दुई छोरी पाइसक्नुभएकी कालुले अर्को सन्तान पनि छोरी हुने डरले गर्भपतन गराएको बताइन्...
काठमाण्डु, ८ वैशाख – पत्रकार विजयकुमार पाण्डेले अन्नपूर्ण मिडिया नेटवर्कको समूह सम्पादक (ग्रुप एडिटर)बाट राजीनामा दिएका छन् । आफ्नो दोस्रो किताबको प्रकाशन, एपीवान टिभीमा मेगा–सिरिज कार्यक्रमको प्रस्तुतिका लागि समय दिने भन्दै पाण्डेले आइतबार राजीनामा दिएका हुन् । राजीनामाबारे उनले ट्विटरमा लेखेका छन्, ‘०७६ सालमा...
काठमाण्डु, ८ वैशाख – सडक सुरक्षा परिषद् गठन गर्न मन्त्रिपरिषद्ले तीन वर्ष अघि नै निर्णय गरेपनि सरोकारवाला निकायको यसप्रति ध्यान जान सकेको छैन । सडक सुरक्षा विधेयक ल्याउने पहल शुरु भएको चार वर्षसम्म पनि मूर्तरुप लिनसकेको छैन । वि.सं २०७२ देखि नै परिषद् गठन...
काठमाण्डु, ८ वैशाख – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले व्यावसायिक मर्यादा बिर्सेर कसैसँग पैसाका लागि हात नथाप्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । महानगरीय ट्राफिक महाशाखा अन्तर्गत कार्यरत ट्राफिक प्रहरी प्रहरीलाई खनालले यस्तो निर्देशन दिएका हुन् । ‘प्रहरी जनताको सेवाका लागि हो । जनताको...
श्रीलंका, ८ वैशाख – श्रीलंकामा भएको चर्च बम बिस्फोट घटनामा नेपालीहरु सुरक्षित रहेका छन् । चर्चमा भएको बम बिस्फोट घटनामा नेपालीहरु नपरेको कोलेम्बोस्थित नेपाली दूतावासले जनाएको छ । घटनामा कोही नेपाली नपरेको र सबै सुरक्षित रहेका छन् । बिस्फोटमा परी अहिलेसम्म १ सय ५६...
बीबीसी – श्रीलंकामा भएका छुट्टाटुट्टै बम विष्फोटका घटनामा मृत्यु हुनेको संख्या १५६ पुगेको छ । चर्च र होटलहरुमा भएका विष्फोटमा परी ४ सय भन्दा बढी घाइते भएका छन् । अहिलेसम्म प्राप्त जानकारीअनुसार श्रीलंकाका कम्तिमा पनि छ स्थानमा बम विष्फोट भएको छ । जसमध्ये कोच्चीकाड,...
काठमाण्डु, ८ वैशाख – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले हरेकचोटी मौका पाउनासाथ आफूलाई प्रमाणित गर्नु पर्ने बताएका छन् । ‘म सधैं मेरो भूमिका पूरा गर्न चाहन्थें। हरेक पटक मौका पाउँदा मैले आफूलाई प्रमाणित गर्नुपर्छ,’ खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले भने, ‘कहिलेकाहिँ प्लेइङ ११ मा...