श्रीलंका बम बिस्फोटः नेपालीको अवस्था कस्तो छ ?

काठमाण्डु टुडे २०७६ वैशाख ८ गते १४:२१ मा प्रकाशित

श्रीलंका, ८ वैशाख – श्रीलंकामा भएको चर्च बम बिस्फोट घटनामा नेपालीहरु सुरक्षित रहेका छन् । चर्चमा भएको बम बिस्फोट घटनामा नेपालीहरु नपरेको कोलेम्बोस्थित नेपाली दूतावासले जनाएको छ ।

घटनामा कोही नेपाली नपरेको र सबै सुरक्षित रहेका छन् । बिस्फोटमा परी अहिलेसम्म १ सय ५६ जनाको ज्यान गइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us