यी हुन् तत्कालीन एमाले र माओवादीका ७७ जिल्लाका अध्यक्ष र सचिव (नामसहित)

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक भएको छ ।

आइतबार साँझ सचिवालय बैठकले तत्कालीन एमालेले ४४ जिल्ला र तत्कालीन माअ‍ोवादीले ३३ जिल्लामा जिल्ला अध्यक्ष र सचिव पाएका छन् ।

यस्ता छन् ७७ जिल्लाका अध्यक्ष

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us