काठमाण्डु, ८ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुंग्याउन शीर्ष नेता छलफलमा जुटेका छन् । केही दिनदेखि नै छलफलमा जुटेका शीर्ष नेता आइतबार एकता प्रक्रिया सक्नेगरी अन्तिम तयारीमा जुटेका हुन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार...
एजेन्सी । श्रीलंकामा आइतबार बिहान चर्च र पाँचतारे होटलहरूमा बिस्फोट भएका छन् । श्रीलंकाली सञ्चारमाध्यमले जनाएअनुसार स्थानीय समयअनुसार पौने ९ बजेतिर कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो । इस्टर सन्डे क्रिश्चियनहरूको ठूलो...
एजेन्सी । युभेन्ट्सले ५ खेल अगावै सिरी ए फुटबलको उपाधि जितेको छ । यो उसको लगातार आठौं पटकको उपाधि पनि हो । गएराति गृहमैदानमा फियोरेन्टिनालाई २–१ ले हराउँदै युभेन्टसले उपाधि कब्जा गरेको हो । ३३ खेलको समाप्तिमा युभेन्टस ८७ अंकमा शीर्ष स्थानमा छ भने...
काठमाण्डु, ८ वैशाख – जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देश भरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । आज रातिपनि देश भर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन...
सुर्खेत, ८ वैशाख – मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको...
काठमाण्डु, ८ वैशाख – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले आफ्नो पार्टीप्रति गरेको व्यवहारको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ । एक विज्ञप्ति जारी गर्दै विप्लव समुहले सरकाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरि चरम यातना दिएकोले पक्राउ परेका कार्यकर्तालाई तुरुन्त रिहाईको...
जनकपुर, ८ वैशाख – जनकपुरमा अस्पतालको शौचालयमा नर्सको शव भेटिएको छ । केन्द्रीय स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको लगानी रहेको जनकपुरधाम ८ स्थित जानकी हेल्थकेयर एन्ड टिचिङ अस्पतालकी नर्स रक्षा आले झुण्डिएको अवस्थामा फेला परेकी हुन् । महोत्तरीको गौशाला घर भई टिचिङ अस्पतालमा कार्यरत अन्दाजी...
काठमाण्डु, ७ बैशाख – पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले व्यक्तिको नाममा भएको ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनमा बोल्दै थापाले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलगायतको नाममा भएको...
काठमाण्डु, ७ बैशाख – नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को स्थापना गरेको छ । अस्पतालको २६ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष बसन्त चौधरीले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को उद्घाटन गरेका हुन् । रक्तसञ्चार केन्द्र अस्पतालभित्रै स्थापना भएपछि आकस्मिक अवस्थाका बिरामीका लागि रगत...
बुटवल, ७ बैशाख – अंग्रेज फौजमाथि विजय हासिल गरेको ऐतिहासिक जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । बुटवल उपमहानगर–१ स्थित जितगढीमा ५५ फिट अग्लो टावरमा ९ फिटको झण्डा फहराइएको हो । ९ फिट उचाईकै कर्णेल उजिरसिंहको तामाको पूर्ण कदको शालिक समेत अनावरण...
बुटवल, ७ बैशाख – शनिबार जितगढी विजयोत्सव कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन् । ज्योतिषीहरुले बकवास गर्दै हिँडेको भन्दै आक्रोश पोखेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘जनतामा जान छाडेर...
काठमाण्डु, ७ बैशाख – वरिष्ठ साहित्यकार बसन्तकुमार शर्माको शनिबार (आज) निधन भएको छ । उनको ९७ वर्षको उमेरमा निधन भएको हो । मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित आफ्नै निवासमै निधन भएको हो । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ...