अस्पतालको शौचालयमा नर्सको शव भेटियो

२०७६ वैशाख ८ गते १०:३८

जनकपुर, ८ वैशाख – जनकपुरमा अस्पतालको शौचालयमा नर्सको शव भेटिएको छ । केन्द्रीय स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको लगानी रहेको जनकपुरधाम ८ स्थित जानकी हेल्थकेयर एन्ड टिचिङ अस्पतालकी नर्स रक्षा आले झुण्डिएको अवस्थामा फेला परेकी हुन् । महोत्तरीको गौशाला घर भई टिचिङ अस्पतालमा कार्यरत अन्दाजी...

बालुवाटार जग्गा प्रकरणमा बुटवल पुगेर गगन थापाको विष्णु पौडेललाई व्यंग

२०७६ वैशाख ७ गते १७:२६

काठमाण्डु, ७ बैशाख – पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले व्यक्तिको नाममा भएको ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनमा बोल्दै थापाले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलगायतको नाममा भएको...

नर्भिक अस्पतालमा ब्लड बैंकको स्थापना

२०७६ वैशाख ७ गते १६:४१

काठमाण्डु, ७ बैशाख – नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को स्थापना गरेको छ । अस्पतालको २६ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष बसन्त चौधरीले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को उद्घाटन गरेका हुन् । रक्तसञ्चार केन्द्र अस्पतालभित्रै स्थापना भएपछि आकस्मिक अवस्थाका बिरामीका लागि रगत...

जितगढी किल्लामा फहराइयो नेपालकै ठूलो राष्ट्रिय झण्डा

२०७६ वैशाख ७ गते १६:०१

बुटवल, ७ बैशाख – अंग्रेज फौजमाथि विजय हासिल गरेको ऐतिहासिक जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । बुटवल उपमहानगर–१ स्थित जितगढीमा ५५ फिट अग्लो टावरमा ९ फिटको झण्डा फहराइएको हो । ९ फिट उचाईकै कर्णेल उजिरसिंहको तामाको पूर्ण कदको शालिक समेत अनावरण...

राप्रपा र विप्लवतर्फ संकेत गर्दै ओलीले भनेः दक्षिणाको लोभमा ज्योतिषीलाई उचाल्न थालियो

२०७६ वैशाख ७ गते १५:५०

बुटवल, ७ बैशाख – शनिबार जितगढी विजयोत्सव कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन् । ज्योतिषीहरुले बकवास गर्दै हिँडेको भन्दै आक्रोश पोखेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘जनतामा जान छाडेर...

नेपालको सबैभन्दा ठूलो शब्दकोशका लेखक शर्माको निधन

२०७६ वैशाख ७ गते १५:३५

काठमाण्डु, ७ बैशाख – वरिष्ठ साहित्यकार बसन्तकुमार शर्माको शनिबार (आज) निधन भएको छ । उनको ९७ वर्षको उमेरमा निधन भएको हो । मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित आफ्नै निवासमै निधन भएको हो । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ...

कांग्रेसका आधा दर्जन नेताहरु किन झरे बुटवल ?

२०७६ वैशाख ७ गते १५:०५

काठमाण्डु, ७ बैशाख – नेपाली काँग्रेसका आधा दर्जन केन्द्रीय नेताहरु बुटवल गएका छन् । रुपन्देहीको–४ नम्बर निर्वाचन क्षेत्रको भेलालाई सम्बोधन गर्न शनिबार नेताहरु बुटवल गएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलेसहित आधा दर्जन नेताहरु बुटवल आएको भेलामा सहभागी केन्द्रीय सदस्य बद्रिप्रसाद पाण्डेले जानकारी दिए...

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा एआईजी श्रेष्ठ नियुक्त

२०७६ वैशाख ७ गते १४:५२

काठमाण्डु, ७ बैशाख – नेपाली सेनाका दुई पूर्व जनरलहरुलाई पछि पार्दै सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेश श्रेष्ठ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक बनेका छन् । मन्त्री परिषदको पछिल्लो बैठकले परराष्ट्र मामिला सम्बन्धमा अध्ययन गर्ने ‘थिङ्क ट्याङ्क’ संस्थाको रुपमा चिनिएको प्रतिष्ठानको कार्यकारी...

प्रधानमन्त्रीलाई कालो झण्डा देखाईंदा सुरक्षा निकाय मौन किन ?

२०७६ वैशाख ७ गते १४:४३

बुटवल, ७ बैशाख – जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् । खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर...

निर्मला हत्याबारे देउवाले मुख खोले

२०७६ वैशाख ७ गते १४:२९

काठमाण्डु, ७ बैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् । कांग्रेस काठमाण्डु क्षेत्र नं ५ ले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको...

पर्यटन विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण छः प्रधानमन्त्री खनाल

२०७६ वैशाख ७ गते १४:१८

इलाम, ७ बैशाख – पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा उनले जोड दिए । आज इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजित नेपाल पत्रकार महासङ्घ...

ऐश्वर्याको पति कटप्पा !

२०७६ वैशाख ७ गते १४:०३

एजेन्सी – चलचित्र ‘बाहुबली’बाट चर्चामा आएका अभिनेता सत्यराज अब बलिउडकी सुन्दरी अभिनेत्री ऐश्वर्या रायको जोडीका रुपमा देखिने भएका छन् । बलिउडको सबैभन्दा सफल चलचित्र बाहुबलीमा उनले गरेको अभिनय र दमदार पात्रको भूमिकाको चर्चा सेलाउन नपाउँदै उनी ऐश्वर्याको जोडी बन्न लागेका हुन् । बलिउड लाइफका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us