निगमको विमान चार्टर गरेर चीन जाँदै राष्ट्रपति

२०७६ वैशाख ७ गते १०:४३

काठमाण्डु, ७ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर चीन जाने भएकी छन् । गणतन्त्रपछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेको यो पहिलोपटक हो । भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ७० देखि ८० जना नेपाली रहने परराष्ट्र मन्त्रालय श्रोतले जनाएको...

ओली र प्रचण्ड आज बुुटवलमा

२०७६ वैशाख ७ गते १०:३३

काठमाण्डु, ७ बैशाख – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली शनिवार बुुटवल जाँदैछन् । जितगढी विजयी उत्सव कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओलीका साथमा नेकपाका अर्का अध्यक्ष पुुष्पकमल दाहाल, रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेता बुटवल जाने कार्यक्रम छ । कांग्रेस महामन्त्री...

भ्याकुर खाँदा तनहुँमा १० जना बिरामी

२०७६ वैशाख ७ गते १०:२४

तनहुँ, ७ बैशाख – जंगलमा पाइने भ्याकुर खाँदा तनहुँमा १० जना बिरामी परेका छन् । भ्याकुर खाएर बिरामी परेका व्यास नगरपालिका– १ गल्फुबेशीका १० जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको अबस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुले व्यास–६...

जहाँ विवाहमा दुलहीलाई दाइजोमा २१ वटा विषालु सर्प दिइन्छ

२०७६ वैशाख ७ गते १०:१६

काठमाण्डु, ७ बैशाख – विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिने चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि...

विप्लवका केन्द्रिय सदस्य वली र खड्का पक्राउ

२०७६ वैशाख ७ गते १०:११

रोल्पा, ७ बैशाख – सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरबाट शनिबार बिहानै सल्यानतर्फ जान लागेका उनीहरुलाई दाङको तुलसीपुर उपमहानगरपालिका–३, राम्री भन्ने ठाउँबाट बा १८ च ३१४२ नम्बरको जीपबाट गाडीसहित...

रिनाको शव आफ्नै कोठाअगाडि विभत्स अवस्थामा भेटियो

२०७६ वैशाख ७ गते १०:०६

विराटनगर, ७ बैशाख – मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा महिलाको विभत्स अवस्थामा शव भेटिएको छ । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव आफ्नै कोठा अगाडी विभत्स अवस्थामा भेटिएको हो । शुक्रवार राति पथरी बजारमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको...

बालुवाटार जग्गा प्रकरणबारे बोले विष्णु पौडेलः नवलपरासीको जग्गा बेचेर बालुवाटार किनेको हुँ

२०७६ वैशाख ६ गते २१:१६

काठमाण्डु, ६ वैशाख– नेकपा महासचिव विष्णुप्रसाद पौडेलले श्रीमतीको नाममा नवलपरासीमा राजमार्गसँगै जोडिएको जग्गा बेचेर बालुवाटारमा घडेरी किनेको दाबी गरेका छन् । नवलपरासीमा श्रीमतीका नाममा रहेको आठ कट्ठा जग्गा बेचेर २०६१ सालमा बालुवाटारमा आठ आना जग्गा छोरा र आफ्नो नाममा किनेको पौडेलद्वारा शुक्रबार जारी गरिएको...

सूर्य भुजेललाई छोड्न अदालतको आदेश

२०७६ वैशाख ६ गते १७:३३

काठमाण्डु, ६ वैशाख – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका काठमाण्डु उपत्यका इन्चार्ज सूर्यबहादुर भुजेललाई थुनामुक्त गर्ने आदेश दिएको छ । फागुन १२ गते ललितपुरको नख्खुस्थित एनसेल टावरलाई लक्षित गरी बम विस्फोट गराएको भन्दै प्रहरीले उनलाई फागुन १५ गते कलंकीबाट पक्राउ...

अचानक काठमाण्डुमा भारी वर्षा

२०७६ वैशाख ६ गते १७:३०

काठमाण्डु, ६ वैशाख – उपत्यकामा भरी वर्षा भएको छ । शुक्रबार साँझपख असिनासहितको वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने छ । स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए...

नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने असईविरुद्ध मुद्धा दायर

२०७६ वैशाख ६ गते १७:२५

काठमाण्डु, ६ वैशाख – शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको आरोपमा प्रहरी नायव निरीक्षक दिनेश रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल दरबन्दी भई प्रदेश प्रहरी तालिम केन्द्र ४ नं प्रदेश पोखरामा कार्यरत रेग्मीले...

राष्ट्रपति भण्डारीले चीनको राजकीय भ्रमण गर्ने

२०७६ वैशाख ६ गते १७:०८

काठमाण्डु, ६ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले चैत ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छिन्  । परराष्ट्र मन्त्रालयले शुक्रबार राष्ट्रपतिको ९ दिने भ्रमण तालिका सार्वजनिक गरेको छ । भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा राजकीय भ्रमण गर्न लागेकी हुन् । भ्रमण तालिकाअनुसार राष्ट्रपति...

फेवातालमा फसेका तीन जनाको सकुशल उद्दार

२०७६ वैशाख ६ गते १६:५७

कास्की, ६ वैशाख – कास्की जिल्लाको पोखरा महानगरापालिका–६ स्थित लेकसाईडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका बोटिङ्ग गरिरहेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । तालमा बोटिङ्ग गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारण डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका परेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us