गुजरात, ६ वैशाख – भारतीय कंग्रेसका यूवा नेता हार्दिक पटेललाई भाषण गरिरहेका बेला थप्पड हानिएको छ । गुजरातको सुरेन्द्रनगर जिल्लामा कंग्रेस जिल्ला समितिले गरेको कार्यक्रमलाई सम्बोधन गरिरहेका पटेलमाथि शुक्रबार थप्पड हानिएको हो । पटेलले भाषण गरिरहेका बेला एक जना व्यक्ति मञ्चमा चढेर उनलाई थप्पड...
काठमाण्डु, ६ वैशाख – प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिए । ‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ शुक्रबारदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति थापाले हाम्रा पूर्खाको बलिदानबाट गौरब गर्न लायक सङ्गठनका रुपमा नेपाली...
काठमाण्डु, ६ वैशाख – बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्न नेकपा नेता एवं सांसद भीम रावलले माग गरेका छन् । यो जग्गा सरकारले रोक्का राख्ने निर्णय गरेकाे छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले प्रधानमन्त्री निवास छेउको जग्गा कब्जा...
भारत, ६ वैशाख – भारतमा हिजो भएको लोकसभा निर्वाचनमा भूलवश अर्कै पार्टीलाई मतदान गरेपछि एक मतदाताले हातको औँला काटेका छन् । उत्तर प्रदेशको बुलान्दसरका मतदाता पवन कुमारले आफूले स्थानीय बहुजन समाज पार्टीलाई मतदान गर्न चाहेको तर विद्युतीय मेसिनमा आफू झुक्किएपछि भारतीय जनता पार्टीलाई मतदान...
काठमाण्डु, ६ वैशाख – प्रदेश ३ मा लगानी भित्र्याउनका लागि शुक्रबार र शनिबार लगानीकर्तासँग बृहत् अन्तक्रिया कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रम गर्न लागेको हो । आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले अन्तक्रिया कार्यक्रममा...
चितवन, वैशाख – जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीम प्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् । निकुञ्जका प्रमुख संरक्षण...
काठमाण्डु, ६ वैशाख – प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । कांग्रेस सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा...
एजेन्सी । नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै उनले आफ्ना प्रधानाध्यापकविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन् । यौन उत्पीडनविरुद्ध आवाज उठाउने उनको साहस, यसबारे जानकारी दिएको पाँचदिनभित्रै हत्या गरिएको र त्यसबीचमा जे जति घटना भए...
काठमाण्डु, ६ वैशाख – एनसेलले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर ल्याएको छ । यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ...
काठमाण्डु, ६ वैशाख – सभामुख कृष्णबहादुर महरा र उर्जामन्त्री वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको सेयर भरेका छन् । सभामुख महरा र उर्जामन्त्री पुनले रसुवागढीमा १ लाख रुपैयाँको (१ हजार कित्ता) र सान्जेनमा ५० हजार रुपैयांको (५ सय कित्ता)...
नवलपरासी, ६ वैशाख – पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्यलाई पक्राउ पारेको छ । प्रहरीले मध्यबिन्दु नगरपालिका–१, बाहुनीकुनाबाट सो समूहका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई पक्राउ गरेको हो । उनलाई बिहीबार साँझ आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।...
सन्धिखर्क, ६ वैशाख – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जिल्ला सदस्यले राजीनामा गरेका छन् । विप्वल नेतृत्वको नेकपा अर्घाखाँची जिल्ला सदस्यहरु हामबहादुर रायमाझी र देवेन्द्र रेश्मीले पार्टीबाट राजीनामा दिएका हुन् । रायमाझी शितगंगा नगरपालिका–१२ रजिया निवासी हुन् भने रेश्मी शितगंगा नगरपालिका–११ ढुंगेसार निवासी...