नेपालमा लगानी गर्न उद्योगमन्त्रीको आग्रह

२०७६ वैशाख ६ गते ११:२०

बहराइन, ६ वैशाख – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम तथा सहयोगमन्त्री सोमिलदूथ भोलाह र श्रीलंकाका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री...

सुकुटेमा प्रचण्डको ‘लेफ्ट राइट’

२०७६ वैशाख ६ गते ११:११

काठमाण्डु, ६ वैशाख – सत्तारूढ नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । सपरिवार बिहीबार सुकुटे पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि सुकुट पुगेको बताइएको छ । उनको साथमा नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा पनि सुकुटे पुगेका...

‘कट्प्पा’को जोडी बन्दै ऐश्वर्या

२०७६ वैशाख ६ गते ११:०७

एजेन्सी । सुपरडुपर हिट सिनेमा ‘बाहुबली’मा कट्प्पाको भूमिका गरेर चर्चा बटुलेका अभिनेता सत्यराजले मणिरत्नमको निर्देशनमा बन्ने एक सिनेमामा पूर्वविश्वसुन्दरी एवम् अभिनेत्री ऐश्वर्या रायको जोडी बन्ने भएका छन् । ‘पोन्निनी सेल्वम’ नामक सिनेमामा दुबैले एकअर्कासँग रोमान्स गर्नेछन् । सिनेमामा दुबै पतिपत्नीको भूमिकामा हुनेछन् । सिनेमामा...

भोजपुरमा ट्रयाक्टर दुर्घटना

२०७६ वैशाख ६ गते ११:०३

भोजपुरु, ६ वैशाख – भोजपुरमा बिहीबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिका– ९, हसनपुर ज्यामिरेमा को २ त ८७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी ३७ वर्षीया शान्ति मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ...

कालीगण्डकीको अस्तित्व जोगाउन पुट्टारघाटसम्म जलयात्रा

२०७६ वैशाख ६ गते १०:४८

बेझाड, ६ वैशाख – कालीगण्डकीको अस्तित्व बचाउन र पर्यटन विकासका लागि पाल्पाको राम्दी मालुङ्गाघाटदेखि पुट्टारघाटसम्म जलयात्रा हुँदैछ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पाल्पाको रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा आयोजना गरिएको हो । निजी सङ्घ संस्थाद्वारा...

काठमाण्डुकी युवती ककनीमा बलात्कृत, पीडकलाई ६ वर्ष जेल

२०७६ वैशाख ६ गते १०:४५

नुवाकोट, ६ वैशाख – बलात्कारको घटनामा संलग्न भएको कसुर ठहर गर्दै नुवाकोट जिल्ला अदालतले आरोपित युवालाई छ वर्षको कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले रसुवा उत्तरगाया गापा–३ ठूलोगाउँका २६ वर्षीय हर्क गुरुङलाई छ वर्ष कैद सजाय तोकेको हो ।...

घरमा माला जपेर हिन्दु राष्ट्र आउँदैन, सडकमा ओर्लिनुस्: कमल थापा

२०७६ वैशाख ६ गते १०:३९

काठमाण्डु, ६ वैशाख – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्मनिरपेक्षताविरुद्ध राजधानीमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले शुक्रबार दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गर्न लागेको हो । राप्रपाले विरोध प्रदर्शनमा उपस्थित हुन आफ्ना सम्पूर्ण नेता तथा...

दैलेखमा ११ जनालाई चट्याङले हान्यो

२०७६ वैशाख ६ गते १०:३४

दैलेख, ६ वैशाख – जिल्लाको विभिन्न ठाउँमा चट्याङ लागेर ११ जना घाइते भएका छन् । नौमूले गाउँपालिकाको–२ मा बुधवार राति परेको चट्याङ लागेर ७ जना घाइते भएका हुन् । गाउँपालिका २ बालुवाटारको नौफेरीमा बारीमा चट्याङ पर्दा घरमा बसिरहेका ७ जना घाइते भएको जिल्ला प्रहरी...

आज र भोली बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइने

२०७६ वैशाख ६ गते १०:२९

काठमाण्डु, ६ वैशाख – दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । कर्मचारी...

दश महिनाभित्र नेपालभर फोरजी सेवा विस्तार

२०७६ वैशाख ६ गते १०:२३

काठमाण्डु, ६ वैशाख – नेपाल टेलिकमले आउँदो दश महिनामा मुलुकभर फोरजी सेवा विस्तार गर्ने भएको छ । फोरजी सेवा विस्तारका लागि कम्पनीले टेण्डरको काम सकेर हाल साइट सर्भेको काम ६० प्रतिशत सकिकसकेको जनाएको छ । फोरजी एलटिइ (लङ टर्म इभोलुसन) सेवा एक वर्षभित्र सञ्चालनमा...

सन्दीपलाई मैदानमा नल्याउँदा दिल्लीको लज्जास्पद हार

२०७६ वैशाख ६ गते १०:१०

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल पराजित भएको छ । अवे मैदानमा पछिल्ला तीन खेल लगातार जितेको दिल्ली बिहीबार आफ्नै मैदानमा मुम्बई इन्डियन्ससँग ४० रनले पराजित भएको हो । दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा मुम्बईले...

भक्तपुरमा रथ तान्दा ढुंगा हानाहान

२०७६ वैशाख ६ गते १०:००

भक्तपुर, ६ वैशाख – भक्तपुरमा गएराति बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् ।गहिटीबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुंगा हानाहान भएको हो । गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us