काठमाण्डा, ५ वैशाख – नेपाल विद्युत प्राधिकरणले ट्रेड युनियनको चुनावमा प्राधिकरणका गाडी प्रयोगमा रोक लगाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ति निकालेर यही वैशाख १९ गते हुने ट्रेड युनियन चुनावका लागि कुनै पनि गाडी प्रयोग नगर्न सचेत गराएका हुन् । यस्तै चुनावको...
काठमाण्डु, ५ वैशाख –संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा देखिएको असन्तुष्टि तत्काल हल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरुले समेत आन्दोलन गरिरहेका बेला मन्त्री पण्डितले सम्बन्धित पक्षसँग छलफल गरी ती समस्या तत्काल हल गर्ने बताएका...
सिन्धुपाल्चोक, ५ बैशाख – सत्तारुढ नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन कम चलेको छ । तर, नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि भन्दै सुकुटे पुगेका हुन् । उनीसँगै पत्नी सीता दाहाल र नेकपा...
काठमाण्डु, ५ बैशाख – खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताएकी छन् । बिहीबार काठमाण्डु उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई...
चितवन, ५ बैशाख – नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा जिल्लाका दुई स्थानमा विष्फोट भएको छ । बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित भीमनगरमा घोल...
काठमाण्डु, ५ बैशाख – राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउत प्रदेश २ सरकारको नेतृत्व गरेको समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालप्रति आक्रामक देखिएका छन् । स्वतन्त्र मधेशको माग गर्दै आन्दोलन गरेका राउत मुलधारको राजनीतिमा आएदेखि मधेश केन्द्रीत दलमाथि उनी आक्रमक बनेका हुन्...
काठमाण्डु, ५ बैशाख – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मध्यकमाण्ड इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । हेमन्तप्रकाश वलीले सम्हालिरहेको उक्त जिम्मेवारीको ठाउँमा खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई ल्याइएको छ । पार्टीलाई सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि वली पक्राउ परेका थिए । वली पक्राउ...
पाल्पा, ५ बैशाख – प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ परेका छन् । तानसेन नगरपालिका– ८ मदनपोखरा निवासी टोपराज बस्याललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बस्याल विप्लव नेतृत्वको पार्टी नेकपाका जिल्ला सदस्य तथा किसान संघका केन्द्रीय...
विराटनगर, ५ बैशाख – मोरङको कानेपोखरी गाउँपालिका–६ फेसबूक चोकमा आगलागी भएको छ । सोही स्थान बस्ने बीरबहादुर भट्टराईको घरमा आगलागी हुँदा करीब १५ लाख २० हजार मूल्य बराबरको क्षति भएको हो । भट्टराईको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा टिनको छानो भएको दुई...
एजेन्सी – भारतीय जनता पार्टीको नेता जीभीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार भएको छ । आज भारतमा भइरहेको लोकसभा निर्वाचनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनीमाथि एक व्यक्तिले जुत्ता प्रहार गरेका हुन् । भाजपाको मुख्यालयमै भएको यो घटनापछि जुत्ता प्रहार गर्ने व्यक्तिलाई त्यहाँका सुरक्षाकर्मीले नियन्त्रणमा...
एजेन्सी – भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई माओवादी मारिएका छन् । लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले माओवादी विरुद्ध सुरक्षा कारबाही गरेका हुन् । लोकसभा निर्वाचन अन्तर्गत छत्तीसगढको कान्कर, राज्नान्गन र महासमुन्द गरी तीन निर्वाचन...
काठमाण्डु, ५ बैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणबोरे छानविनका लागि विमान खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीहरुलाई बयानका लागि बोलाएको छ । दोस्रोपटक सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाई फ्लाइ...