पूर्वसांसद यादव पक्राउ

२०७६ वैशाख ५ गते १३:३९

काठमाण्डु, ५ बैशाख – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता...

बन्दुकधारीद्धारा ५ वटा बसमा आक्रमण, १४ यात्रुको मृत्यु

२०७६ वैशाख ५ गते १३:२८

पाकिस्तान, ५ बैशाख – पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुको आक्रमणबाट बसमा यात्रारत १४ जनाको मृत्यु भएको छ । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक पहिरिएको प्रान्तीय गृह सचिव हैदर...

टिकट लिएका भिआइपी र यात्रुहरु विमानस्थलभित्रै बस्नुसः एयरलाइन्स

२०७६ वैशाख ५ गते १३:२०

काठमाण्डु, ५ बैशाख – एयरलाइन्स सञ्चालकहरुले सर्वसधारण यात्रु तथा भिआइपीहरुलाई चेकइन गरिसकेपछि विमानस्थल बाहिर ननिस्कन अनुरोध गरेका छन् । एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो समय काठमाण्डु विमानस्थल मर्मतका कारण उडान तालिका साँघुरो भएको र मौसमी खराबीले उडान...

नेपालको विश्वकप खेल्ने सपना अधुरै

२०७६ वैशाख ५ गते १३:०४

काठमाण्डु, ५ बैशाख – नेपालले २०२० को यू–१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो । प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर,...

‘ड्रेस टु इम्प्रेस’को तयारी पुरा, आईआईएफटीका ६५ डिजाइनर भिड्दै

२०७६ वैशाख ५ गते १२:१२

काठमाण्डु, ५ बैशाख – बागबजारस्थित इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा डिजाइनिङ कोर्ष गरिरहेका ६५ जना विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रँदैछन् । ६ महिनाभन्दा लामो कोर्ष गरेका डिजाइनरहरु ‘ड्रेस टु इम्प्रेस’ शीर्षकमा पहिलोपटक भिड्न लागेका हुन् । यही आउँदो १० बैशाखमा राजधानीमा हुने फाइनल प्रतिस्पर्धाका लागि...

साउदीमा दुई जना भारतीयलाई मृत्युददण्ड

२०७६ वैशाख ५ गते १२:०३

एजेन्सी – दुई जना भारतीय नागरिकलाई साउदी अरबमा मृत्युदण्ड दिइएको छ । रोजगारीका लागि साउदी पुगेका होसियारपुरका सतविन्दर कुमार र लुधियानाका हरजित सिंहलाई हत्याको आरोपमा मृत्युदण्ड दिइएको हो । उनीहरुलाई गएको फेब्रुअरी २८ तारिखका दिन मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । तर उनीहरुका परिवारलाई...

पोर्न भिडियो हटाउन चाहन्छुः सन्नी लियोनी

२०७६ वैशाख ५ गते ११:५८

एजेन्सी – पुर्व पोनस्टार एवम् बलिउडकी अभिनेत्री सन्नी लियोनीको छुट्टै पहिचान बनिसकेको छ । सन्नी अहिले भारतमा जमेकी पनि छिन् । बलिउडमा उनलाई विशेषगरि आइटम नृत्यमा बढी अवसर मिल्ने गरेको छ । तर, नायिका सन्नी लियोनी यो कुराले मात्र खुशी छैनन् । उनी आफ्नो...

भूकम्प गयो

२०७६ वैशाख ५ गते ११:५०

एजेन्सी – ताइवानमा बिहीबार दिउँसो ६.७ म्याग्नेच्युडको भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेर १ मिनेट जाँदा भूकम्प गएको हो । हुवालिएन प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्पले राजधानी ताइपेईमा धक्का महशुस भएको थियो । भूकम्पपछि मानिसहरू घर छोडेर सडकमा आएका...

एयरपाेर्टमा उडिरहेकाे प्लेनमा चरा ठोक्कियो

२०७६ वैशाख ५ गते ११:४५

काठमाण्डु, ५ बैशाख – नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ ।मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डु आउँदै गरेको निगमको आरए ४१६ जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिहान ९ः ३० बजेतिर धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्ग्र्रामा...

पाल्पामा जीप दुर्घटना हुँदा भाइको मृत्यु, दाजु घाइते

२०७६ वैशाख ५ गते ११:३७

बुटवल, ५ बैशाख – पाल्पामा भएको जीप दुर्घनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रम्भादेवि गाउँपालिका–३, देउराली भन्ने स्थानमा लु१ज १७८६ नम्वरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–२ सुरुमडाँडाका ३० वर्षीय चालक लालबहादुर सिंजालीको मृत्यु भएको हो ।...

सुनको भाउ घट्यो

२०७६ वैशाख ५ गते ११:३१

काठमाण्डु, ५ बैशाख – बिहीबार छापावाल सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   बुधबार सुनको भाउ तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको...

देशभरका जिल्ला प्रशासनमा पत्रकारको धर्ना

२०७६ वैशाख ५ गते ११:२४

काठमाण्डु, ५  बैशाख – देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् ।  अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार(आज) बिहान धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघ,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us