वाइडबडी प्रकरणमा अख्तियारले बोलायो ५ विदेशी कम्पनी

२०७६ वैशाख ५ गते १४:१५

काठमाण्डु, ५ बैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणबोरे छानविनका लागि विमान खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीहरुलाई बयानका लागि बोलाएको छ । दोस्रोपटक सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाई फ्लाइ...

गृहसचिव र आईजीपीलाई गृहमन्त्रीले दिए ८ हजार पुरस्कार

२०७६ वैशाख ५ गते १४:०१

काठमाण्डु, ५ बैशाख – गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल पुरस्कृत भएका छन् । गृहमन्त्रालयमा बिहीबार एक कार्यक्रमकाबीच बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् । बेरुजु फर्छ्यौटमा उत्कृष्ट...

कुकर बम भनी डिस्पोज गर्न खोज्दा बासी भात भेटिएपछि…

२०७६ वैशाख ५ गते १३:४९

मोरङ, ५ बैशाख – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङमा कुकर बम फेला परेको छ । बिहीबार (आज) बिहान मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएको फेला परेको हो । बम फेला परेको खबर...

पूर्वसांसद यादव पक्राउ

२०७६ वैशाख ५ गते १३:३९

काठमाण्डु, ५ बैशाख – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता...

बन्दुकधारीद्धारा ५ वटा बसमा आक्रमण, १४ यात्रुको मृत्यु

२०७६ वैशाख ५ गते १३:२८

पाकिस्तान, ५ बैशाख – पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुको आक्रमणबाट बसमा यात्रारत १४ जनाको मृत्यु भएको छ । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक पहिरिएको प्रान्तीय गृह सचिव हैदर...

टिकट लिएका भिआइपी र यात्रुहरु विमानस्थलभित्रै बस्नुसः एयरलाइन्स

२०७६ वैशाख ५ गते १३:२०

काठमाण्डु, ५ बैशाख – एयरलाइन्स सञ्चालकहरुले सर्वसधारण यात्रु तथा भिआइपीहरुलाई चेकइन गरिसकेपछि विमानस्थल बाहिर ननिस्कन अनुरोध गरेका छन् । एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो समय काठमाण्डु विमानस्थल मर्मतका कारण उडान तालिका साँघुरो भएको र मौसमी खराबीले उडान...

नेपालको विश्वकप खेल्ने सपना अधुरै

२०७६ वैशाख ५ गते १३:०४

काठमाण्डु, ५ बैशाख – नेपालले २०२० को यू–१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो । प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर,...

‘ड्रेस टु इम्प्रेस’को तयारी पुरा, आईआईएफटीका ६५ डिजाइनर भिड्दै

२०७६ वैशाख ५ गते १२:१२

काठमाण्डु, ५ बैशाख – बागबजारस्थित इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा डिजाइनिङ कोर्ष गरिरहेका ६५ जना विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रँदैछन् । ६ महिनाभन्दा लामो कोर्ष गरेका डिजाइनरहरु ‘ड्रेस टु इम्प्रेस’ शीर्षकमा पहिलोपटक भिड्न लागेका हुन् । यही आउँदो १० बैशाखमा राजधानीमा हुने फाइनल प्रतिस्पर्धाका लागि...

साउदीमा दुई जना भारतीयलाई मृत्युददण्ड

२०७६ वैशाख ५ गते १२:०३

एजेन्सी – दुई जना भारतीय नागरिकलाई साउदी अरबमा मृत्युदण्ड दिइएको छ । रोजगारीका लागि साउदी पुगेका होसियारपुरका सतविन्दर कुमार र लुधियानाका हरजित सिंहलाई हत्याको आरोपमा मृत्युदण्ड दिइएको हो । उनीहरुलाई गएको फेब्रुअरी २८ तारिखका दिन मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । तर उनीहरुका परिवारलाई...

पोर्न भिडियो हटाउन चाहन्छुः सन्नी लियोनी

२०७६ वैशाख ५ गते ११:५८

एजेन्सी – पुर्व पोनस्टार एवम् बलिउडकी अभिनेत्री सन्नी लियोनीको छुट्टै पहिचान बनिसकेको छ । सन्नी अहिले भारतमा जमेकी पनि छिन् । बलिउडमा उनलाई विशेषगरि आइटम नृत्यमा बढी अवसर मिल्ने गरेको छ । तर, नायिका सन्नी लियोनी यो कुराले मात्र खुशी छैनन् । उनी आफ्नो...

भूकम्प गयो

२०७६ वैशाख ५ गते ११:५०

एजेन्सी – ताइवानमा बिहीबार दिउँसो ६.७ म्याग्नेच्युडको भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेर १ मिनेट जाँदा भूकम्प गएको हो । हुवालिएन प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्पले राजधानी ताइपेईमा धक्का महशुस भएको थियो । भूकम्पपछि मानिसहरू घर छोडेर सडकमा आएका...

एयरपाेर्टमा उडिरहेकाे प्लेनमा चरा ठोक्कियो

२०७६ वैशाख ५ गते ११:४५

काठमाण्डु, ५ बैशाख – नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ ।मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डु आउँदै गरेको निगमको आरए ४१६ जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिहान ९ः ३० बजेतिर धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्ग्र्रामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us