नेपालको विश्वकप खेल्ने सपना अधुरै

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, ५ बैशाख – नेपालले २०२० को यू–१९ विश्वकप क्रिकेट गुमाएको छ ।

file photo

मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो ।

प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर, अको खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको छ । यससँगै ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us