काठमाण्डु, ५ वैशाख – अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरुले सुझाब दिएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको जोखिम बढी हुने उनीहरुको भनाई छ । स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गरेका डा. श्रीराम शर्माका...
काठमाण्डु, ५ वैशाख – नेत्रविक्रम चन्दको ‘विप्लव’ समूहले आह्वान गरेको बन्दको प्रभाव काठमाण्डुमा न्यून छ । निजी सवारी साधन निर्वाध चलिरहेका छन् भने सार्वजनिक सवारी साधन सदाको तुलनामा केही कम मात्र चलिरहेका छन् ।jam-road-koteshwor-jadibuti राजधानीमा बन्दले असर नगरेपनि देशका विभिन्न स्थानमा बम विस्फोट, शंकास्पद...
भक्तपुर, ५ वैशाख – भक्तपुरको सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा बस र टिपर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । भक्तपुरबाट काभ्रेको बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ बस र विपरित दिशाबाट आउँदै गरको बा ४ ख ४८१५ को टिपर...
काठमाण्डु, ५ वैशाख – पोखराका २ ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको र उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका छ । यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको छ । यस्तै लेखनाथस्थित...
काठमाण्डु, ५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाइएपछि खुशी व्यक्त गरेका छन् । बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरेको टिप्पणी गरेका छन् । स्याटेलाइट निर्माणदेखि प्रक्षेपणको कामसम्म संलग्न रहेका सबै वैज्ञानिकलाई उनले बधाई दिँदै...
काठमाण्डु, ४ वैशाख– काठमाण्डु उपत्यकामा ट्याक्सी चढ्ने यात्रुका लागि खुसीको खबर छ । उपत्यकामा अब ट्याक्सीका सेवाग्राहीले मोबाइल एपमार्फत सेवा पाउने भएपछि भनेको समय र स्थानमा ट्याक्सी नपाइने, ठगिने तथा कतिपय अवस्थामा लुटिने समस्या हट्ने भएको छ । ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले...
काठमाण्डु, ४ वैशाख– पूर्वसचिव दिनेशकुमार थपलियालाई संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा बसेको समिति बैठकमा त्यसअघि थपलियाविरुछ परेका उजुरीबारे सांसदले प्रश्न सोधेका थए । उनीविरुद्ध संघीय मामिला मन्त्रालयको सचिवका रुपमा कार्यरत रहेका बेला कर्मचारी समायोजनमा कयौंमाथि अन्याय...
काठमाण्डु, ४ बैशाख – प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदित भएका छन् । आज सिंहदरबारस्थित सुनुवाई समितिको हलमा भएको बैठकले थपलियालाई सर्वसम्मत अनुमोदन गरेको हो । सभापति लक्ष्मणलाल कर्णको उपस्थितिमा थपलियालाई सांसदहरुले भावी योजनाबारे प्रश्न गरेका थिए । समितिमा...
विराटनगर, ४ बैशाख – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताएका छन् । विराटनगर– ६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना (सामायिक भवन)को आज शिलान्याश गर्दै उनले जनतालाई सपना बाँड्ने होइन, योजना अनुसार कार्य गरेमा...
काठमाण्डु, ४ बैशाख – थाइल्याण्डमा आयोजना हुने एसीसी (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि बुधवार १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । वैशाख ७ देखि १५ गतेसम्म हुने प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा...
काठमाण्डु, ४ बैशाख – पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । कामना प्रकाशनका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठको ६० वर्षको उमेरमा बुधवार बिहान काठमाण्डुको नर्भिक अस्पतालमा...
काठमाण्डु, ४ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको नभई विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् । विद्यालय भर्ना अभियानका सन्दर्भमा आज बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘नेपाललाई निरक्षरहरुको होइन,...