प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने तामाङ पक्राउ

२०७६ वैशाख ४ गते १३:४३

काठमाण्डु, ४ बैशाख – प्रहरीलाई घुस दिन खोज्ने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । ड्युटीमा खटिएका प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने बा ४ ख ८५७३ नम्बरको ट्रिपरका चालकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका घर...

बालुवाटारमा झण्डा गाड्न गएका उज्जवल थापासहित १७ नेता पक्राउ

२०७६ वैशाख ४ गते १३:२४

काठमाण्डु, ४ बैशाख – बालुवाटारबाट विवेकशील नेपालीका १७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय परिसर भूमाफियाले व्यक्तिको नाउँमा दर्ता गराएको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका उज्जवल थापासहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । मल्पी इन्टरनेशनल स्कूल अगाडिबाट...

जसलाई पनि सभापति लड्न छुट छः देउवा

२०७६ वैशाख ४ गते १२:५८

काठमाण्डु, ४ बैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको गुट, उपगुट महाधिवेशनबाट अन्त्य हुने बताएका छन् । कञ्चनपुरको टीकापुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले पार्टीभित्र नेतृत्वप्रति आलोचना हुने गरेको र गुट, उपगुट रहेकोप्रति संकेत गर्दै देउवाले १४ औं महाधिवेशनबाट गुट अन्त्य हुने...

हावाहुरीका कारण भारतमा ४० जना बढीको मृत्यु

२०७६ वैशाख ४ गते १२:४५

एजेन्सी – भारतका विभिन्न ठाउँमा आएको हावाहुरीका कारण ४० जनाभन्दा बढीको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाचल, हरियाणा तथा नयाँ दिल्लीमा हावाहुरीसँगै भीषण वर्षा भएको हो । हावाहुरी र वर्षाले बिद्युतका पोलहरु ढलेका छन् । हावाहुरीको...

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

२०७६ वैशाख ४ गते १२:४१

काठमाण्डु, ४ बैशाख – नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ बजेर ४९ मिनेटमा निधन भएको हाे । श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलस्थित निवासमा राखिने छ भने दिउँसो...

यी नायिका, जसले आमालाई शोषणको आरोप लगाउँदै भनिन्, ‘धन्यवाद मेरी आमा’

२०७६ वैशाख ४ गते १२:२३

एजेन्सी – बलिउडकी एक अभिनेत्रीले आफ्नी आमामाथि शोषणको आरोप लगाएकी छन् । मल्यालम सिनेमाकी चर्चित अभिनेत्री संगीता क्रिसले आफ्नी आमामाथि चरम शोषणको आरोप लगाएकी हुन् । हालै उनकी आमाले आफ्नो सम्पति हत्याउन छोरीले आफूलाई घरबाट निकालेको आरोप लगाएपछि सामाजिक सञ्जाल ट्विटरमा लामो पोस्ट लेख्दै...

कंगनाले आलियासँग तुलना गरेर मेरो बेइज्जत नगर्नुस् भनेपछि आलियाले दिइन् कडा जवाफ

२०७६ वैशाख ४ गते १२:१४

एजेन्सी – अभिनेत्री कंगना रनावत बलिउडका कयौं मानिससँग असन्तुष्ट छिन् । उनी विभिन्न कारणले चर्चामा पनि छाइरहन्छिन् । हालै उनको अभिनेत्री आलिया भटसँगको शितयुद्ध चर्चामा छ । पछिल्ला कयौं अन्तरवार्तामा कंगनाले आलियामाथि सिधा सिधा हमला गर्ने गरेकी छन् । यसै सिलसिलामा उनी फेरि एकपटक...

‘लुट्न सके लुट’ गाउने गायकलाई राष्ट्रपतिका अगाडि जान लाज लागेपछि…

२०७६ वैशाख ४ गते १२:११

काठमाण्डु, ४ वैशाख– ‘लुट्न सके लुट’ गीत गाउने पशुपति शर्मा लाजले शीतलनिवास पुगेनन् वा कुनै खबर भएन ? सरकारले अघिल्लो वर्ष (असोज ३) गणतन्त्र दिवसका दिन राष्ट्रिय जीवनमा विशिष्ट योगदान पु¥याउने ३ सय ४३ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो । त्यही सूचीमा ‘लुट्न...

चट्याङ लागेर तामाङको मृत्यु

२०७६ वैशाख ४ गते १२:०७

धनकुटा, ४ बैशाख – धनकुटाको साँगुरीगढी गाउँपालिका–५ निगालेमा मंगलबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मोबाइल चार्जमा राखेर सुतिरहेको अवस्थामा वर्षासँगै खसेको चट्याङ लागेर ३४ वर्षीय लालमान तामाङले गम्भीर घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि...

यस्तो छ कर्मचारी भर्नासम्बन्धी लालबाबु राउतले लोकसेवालाई लेखेको पत्र

२०७६ वैशाख ४ गते १२:०४

काठमाण्डु, ४ बैशाख – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा गठनको तयारी भइरहेकोले केन्द्रबाट कर्मचारी नपठाउन सरकार र लोक सेवा आयोगलाई आग्रह गरेका छन् । प्रदेश लोक सेवा आयोग गठन विधेयक र प्रदेश निजामती सेवा ऐनको विधेयक प्रदेश सभामा पेश...

नेपाल भित्रियो ‘बिग बोस’, नेपाली भाषामै प्रशारण

२०७६ वैशाख ४ गते ११:५२

काठमाण्डु, ४ बैशाख – नेदरल्याण्ड्सको इन्डिमोल साइनद्वारा सञ्चालित ‘बिग ब्रदर’को फ्रेन्चाइज ‘बिग बोस’ नेपालमा पनि औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याएको छ । आइम्याक्सले यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टीभी रियालिटी शो हुने दाबी गरेको छ । आइम्याक्स प्रोडक्सन तथा इन्डिमोल साइनको...

राप्ती नदीमा एक सय गोही छाडियो

२०७६ वैशाख ४ गते ११:४०

चितवन, ४ बैशाख – चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै अहिलेसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ । गएको १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us