काठमाण्डु, ४ वैशाख– आज पनि मुलुकका अधिकांश भागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी बायुसँगै स्थानीय वायु र बंगालको खाडीबाट आएको हावाको बहाका कारण मौसममा बदली हुनेछ । आज पनि मुलुकका तराई तथा पहाडी र हिमाली क्षेत्रमा हुरीबताससँगै भिषण...
गोरखा, ४ वैशाख– ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान...
काठमाण्डु, ४ वैशाख– सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र...
काठमाण्डु, ४ वैशाख– बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ । अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो । जोशीले...
काठमाण्डु, ४ वैशाख– शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा बिनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको...
काठमाण्डु, ३ वैशाख– बालुवाटारस्थित ललीता निवास रहेको सरकारी जग्गा व्यक्तिका नाममा पास गरेको प्रकरणमा मुछिएका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललाई निलम्बन गर्न माग उठेको । नेकपा केन्द्रीय सदस्य मेटमणि चौधरीले छानबिनमा सहयोग गर्न पौडेल स्वयंले राजीनामा दिनु बुद्धिमानी हुने बताए । तर, पौडेल आफैंले...
काठमाण्डु, ३ वैशाख– बागलुङको ढोरपाटन वन्यजन्तु शिकार आरक्षबाट पोखराका लागि उडेको प्रभु कम्पनीको हेलिकप्टर खराब मौसमका कारण आकस्मिक अवतरण गरिएको छ । मंगलबार साँझ ६ः०० बजे ढोरपाटनबाट पोखराका लागि उडेको प्रभुको ‘ नाइन एन एजेए’ हेलिकप्टर बागलुङको बलेवामा आकस्मिक अवतरण गरिएको हो । हेलिकप्टरमा...
काठमाण्डु, ३ वैशाख– सर्वेच्च अदालतले नेपालको नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन सरकारका लागि बाटो खुला गरेको छ । सर्वोच्चको मंगलबारको संयुक्त इजलासले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजको नागरिकता दिन आदेश गरेको हो । गृह मनत्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा...
उपरोक्त सम्बन्धमा यस अनलाइन मिडियाबाट मिति २०७६/१/२ गते प्रकाशित ‘लाइसेन्स फेल चिकित्सक विभूषित’ शीर्षकको समाचारप्रति मेरो गम्भीर आपत्तिसहित ध्यानाकर्षण गराउन चाहन्छु । सर्वप्रथम म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कर्मचारी नभई सो निकायबाट विभूषणको लागि सिफारिस मात्र भएको व्यहोरा जानकारी गराउँदछु । मैले २०७२ सालको महाभूकम्पमा...
काठमाण्डु, ३ बैशाख – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै उपसभापति विमलेन्द्र निधिले यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताए । उपसभापति निधिकाअनुसार पहिलो चरणमा ७७...
काठमाण्डु, ३ बैशाख – अनलाईन भिडियो गेम पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल र कानूनका विद्यार्थी विनय रिमालले पब्जीमाथि प्रतिबन्धको निर्णय बदर...
एजेन्सी – करण जोहरको नयाँ मल्टी स्टारर चलचित्र ‘कलंक’को प्रोमोशनमा व्यस्त नायक–नायिकाले फिल्मसँग सम्बन्धित केही मज्जाको कुरा सेयर गरिरहेका छन् । हालै वरुण धावनले फिल्मको टाइटल गीत १२ सय पटक गाएपछि मात्र रेकर्ड गरिएको जानकारी दिएका छन् । यो गीत अरिजित सिंहले गाएका छन्...