उपरोक्त सम्बन्धमा यस अनलाइन मिडियाबाट मिति २०७६/१/२ गते प्रकाशित ‘लाइसेन्स फेल चिकित्सक विभूषित’ शीर्षकको समाचारप्रति मेरो गम्भीर आपत्तिसहित ध्यानाकर्षण गराउन चाहन्छु । सर्वप्रथम म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कर्मचारी नभई सो निकायबाट विभूषणको लागि सिफारिस मात्र भएको व्यहोरा जानकारी गराउँदछु । मैले २०७२ सालको महाभूकम्पमा...
काठमाण्डु, ३ बैशाख – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै उपसभापति विमलेन्द्र निधिले यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताए । उपसभापति निधिकाअनुसार पहिलो चरणमा ७७...
काठमाण्डु, ३ बैशाख – अनलाईन भिडियो गेम पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल र कानूनका विद्यार्थी विनय रिमालले पब्जीमाथि प्रतिबन्धको निर्णय बदर...
एजेन्सी – करण जोहरको नयाँ मल्टी स्टारर चलचित्र ‘कलंक’को प्रोमोशनमा व्यस्त नायक–नायिकाले फिल्मसँग सम्बन्धित केही मज्जाको कुरा सेयर गरिरहेका छन् । हालै वरुण धावनले फिल्मको टाइटल गीत १२ सय पटक गाएपछि मात्र रेकर्ड गरिएको जानकारी दिएका छन् । यो गीत अरिजित सिंहले गाएका छन्...
काठमाण्डु, ३ बैशाख – २०७४ फागुन १० गते एक जनाको ज्यान जानेगरी एनसेल केन्द्रीय कार्यालय नक्खुमा भएको बम विस्फोट घटनामा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका जुम्ला सेक्रेटरी वीरबहादुर कठायत उर्फ रणवीर र अर्का एक चन्द्रबहादुर तिरुवा...
काठमाण्डु, ३ बैशाख – नेपालमा पहिलोपटक मोटेहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुँने भएको छ । मोडल सङ्स नेपालले ग्लोरी मिडियासँगको सहकार्यमा ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्न लागेको हो । धेरै युवाहरु शरिरको मोटोपना बढ्दा चिन्तित हुने गरेका छन् । प्रतियोगितामा १६ देखि ५५ बर्ष...
एजेन्सी – भारत सरकारले सामाजिक सञ्जाल गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट एप ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो...
काठमाण्डु, ३ बैशख – मंगलबार (आज) भूकम्पको धक्का गएको छ । मंगलबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प...
काठमाण्डु, ३ बैशाख –धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५ बिन्दुमा पुगेको हो ।share यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक...
काठमाण्डु, ३ बैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ...
काठमाण्डु, ३ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहको कारको ठक्करले घाइते भएका सुनसरी इटहरीका प्रकाश चौधरीको मृत्यु भएको छ । इटहरी– ९ का स्थायी बासिन्दा चौधरीको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । घटनामा उनका साथी इटहरी–९ कै २२ वर्षीय हेम चौधरीको गत...
सत्तारूढ नेकपानिकट अनेरास्ववियू क्रान्तिकारीका कार्यबाहक अध्यक्ष सुरेन्द्र बस्नेत इमान्दार, वौद्धिक र जुझारु विद्यार्थी नेताका रुपमा चिनिन्छन् । क्रान्तिकारीको संस्थापक प्रवक्ता, सचिव , उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी लिएका बस्नेत हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । तत्कालीन माओवादीद्वारा सञ्चालित १० वर्षे जनयुद्धमा बस्नेतका...