विनोद सुन्दाशद्वारा निर्देशित लोकगीत मरुभुमी… सार्वजनिक (भिडियोसहित)

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, ४ बैशाख – प्रकाश दर्नाल ‘सितल’ र राम बोहोराको लोकगीत मरुभुमी सार्वजनिक भएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको कथा बस्तुलाई समेटिएको गीतमा पूर्णकला बिसी र राम बोहराले आवाज दिएका छन् ।

प्रकाश दर्नाल ‘शिलत’को शब्द रहेको गीतमा संगीत पनि प्रकाशकै रहेको छ । आशा खड्का र शिदार्थ घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन विनोद सुन्दाशले गरेका छन् । उक्त भिडियोको छायांकन भने मुकेश हुमागाईंले गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us