हेटौंडा, ४ बैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश र संविधान विरोधि गतिविधि गर्ने विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउन प्रयत्न भैरहेको बताएका छन् । यसअघि पनि विप्लव समूहलाई मूलधारमा ल्याउन प्रयास भैरहेको र अब पनि प्रयास जारी राखिने उनले बताए । गृह मन्त्रालयको आयोजनामा...
काठमाण्डु, ४ बैशाख – प्रकाश दर्नाल ‘सितल’ र राम बोहोराको लोकगीत मरुभुमी सार्वजनिक भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको कथा बस्तुलाई समेटिएको गीतमा पूर्णकला बिसी र राम बोहराले आवाज दिएका छन् । प्रकाश दर्नाल ‘शिलत’को शब्द रहेको गीतमा संगीत पनि प्रकाशकै रहेको छ...
काठमाण्डु, ४ बैशाख – काठमाण्डुको लाजिम्पाटबाट ५० किलो गाँजासहित २ जना पक्राउ परेका छन् । दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको विशेष टोलीले मंगलबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा अवैध लागूपदार्थ गाँजासहित सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले...
काठमाण्डु, ४ वैशाख– ‘आज हुन्छ कि भोलि’ भन्दै मन्त्रिपरिषद् हेरफेरबारे बजारमा हल्ला चल्छ । तर, भित्री तयारी छ, बजेटपछिको । अर्थात, असार लागेपछि अहिलेका केही मन्त्री सरुवामा पर्ने, केही बिदा गरिने र केही थपिने गरी तयारी भइरहेको बताइन्छ । यसअघि वैशाख ९ भित्र पार्टी...
काठमाण्डु, ४ बैशाख – पत्रकार पक्राउ विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै महासंघले...
काठमाण्डु, ४ बैशाख – पहिलो पटक चीन भ्रमणमा जान लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत समारोहमा सहभागी हुन नेपाली दूतावास बेइजिङले पाँच दिन अघि नै अनलाइन फारम भरेर नाम दर्ता गरिसक्नु पर्ने सूचना जारी गरेको छ । चीनले अप्रिल २५ र २६ मा बेइजिङमा आयोजना...
एजेन्सी – अमेरिकाको लुइसियानामा बालबालिकामाथि बलात्कार तथा यौन शोषण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बालबालिकामाथि १ सय पटकभन्दा बढी बलात्कार तथा यौन शोषण गरेको आरोपमा ७१ वर्षीय हार्भे जेसेफ फाउन्टेन पक्राउ परेका हुन् । कयौँ दशकअघि गरेको कुकृत्यबारे एक पीडितले उजुरी...
काठमाण्डु, ४ – भारत सरकारले गुगल र एप्पलको एप स्टोरबाट टिक–टक हटाउनुपर्ने माग गरेपछि भारतमा गुगल प्ले स्टोरबाट टिक–टिक हटाइएको छ । सोमबार टिकटकमाथि प्रतिबन्धको विषयमा एक याचिकाको सुनुवाई गर्दै भारतको सर्वोच्च अदालतले यो मामलामा २२ अप्रिलमा सुनुवाई गर्ने बताएको थियो । मद्रास हाई...
एजेन्सी – किशोर कप्तान मथेइज् डि लिग्टको गोलसँगै अयाक्सले युभेन्टसलाई हराएको छ । सन् १९९७ पछि अयाक्सले पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो । मंगलबार राति भएको खेलमा अयाक्सले युभेन्टसलाई २–१ गोल अन्तरले हरायो र समग्रमा ३–२ ले विजयी भयो । घरेलु...
काठमाण्डु, ४ वैशाख– आज पनि मुलुकका अधिकांश भागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी बायुसँगै स्थानीय वायु र बंगालको खाडीबाट आएको हावाको बहाका कारण मौसममा बदली हुनेछ । आज पनि मुलुकका तराई तथा पहाडी र हिमाली क्षेत्रमा हुरीबताससँगै भिषण...
गोरखा, ४ वैशाख– ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान...
काठमाण्डु, ४ वैशाख– सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र...