रेग्मीको निधन पोर्चुगलमा, अन्त्येष्टि रामघाटमा

२०७६ वैशाख ४ गते १६:२३

स्याङ्जा, ४ बैशाख – पोर्चुगलमा निधन भएका स्याङ्जा पुतलीबजार नगरपालिका–५ का २८ वर्षीय विदुर रेग्मीको मंगलबार साँझ कास्कीको सेतीनदीस्थित रामघाटमा अन्त्येष्टि गरिएको छ । निधन भएको ११ दिनपछि उनको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । मृतक रेग्मी स्याङ्जा क्षेत्र नं. १ कांग्रेस क्षेत्रीय...

आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषकबीच सम्झौता

२०७६ वैशाख ४ गते १६:११

काठमाण्डु, ४ बैशाख – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच सम्झौता भएको छ । संस्थाका सदस्य विद्यार्थीहरुको लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपालमा नै पहिलोपटक जारी गरेको आईजीआई विद्यार्थी बीमालेखमार्फत सेवा लिने दिने सम्बन्धी सम्झौता भएको हो...

संसदीय टोलीले गरे कोरला नाकाको अध्ययन

२०७६ वैशाख ४ गते १५:५१

काठमाण्डु, ४ बैशाख – व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार,...

मेची महाकाली सफाई अभियान मेचिपुलबाट सुरु

२०७६ वैशाख ४ गते १५:४४

काठमाण्डु, ४ बैशाख – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ‘नेपाल सफाई वर्ष’ घोषणा सहित सरसफाई अभियानको थालनी गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच पूर्वी सीमा मेचिपुलबाट सफाई अभियानको सुभारम्भ गरिएको हो । मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यले अभियानको सुरुवात गरेका हुन् ।...

डोरमणी पौडेलले लालबाबु राउतलाई दिए एक करोडकाे चेक

२०७६ वैशाख ४ गते १५:१५

जनकपुर, ४ बैशाख — प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश २ को बारा र पर्साका हावाहुरी प्रभावितलाई सहयोगस्वरुप एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मुख्यमन्त्री राउतलाई एक करोडको चेक पौडेलले हस्तान्तरण गरेका...

यो हो समुन्द्रमा लगातार २ सय २० किलोमिटर पौडी खेल्ने कुकुर

२०७६ वैशाख ४ गते १४:५८

एजेन्सी – थाइल्यान्डको एक कुकुरले समुन्द्रमा लगातार २ सय २० किलोमिटर पौडी खेलेको छ । गल्फ अफ थाइल्यान्डमा रहेको तेल खानीमा काम गर्ने कामदारले उक्त कुकरलाई भेटेका हुन् । तेल खानीमा कार्यरत भिटिसक पायालका अनुुसार अप्रिल १२ मा कुकर मानववस्तीदेखि निकै टाढाको तेल खानीमा...

बेरोजगार भएको भन्दै अन्दाधुन्दा छुरा प्रहार, ५ को मृत्यु १३ घाइते

२०७६ वैशाख ४ गते १४:५४

एजेन्सी – दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट गम्भिर घाइते भएका छन् । घाइते हुनेमा बालबालिका पनि रहेका छन्...

आहा ! कति राम्रो ढकमक्क फुलेको लालीगुराँस

२०७६ वैशाख ४ गते १४:४७

ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिका स्थित मैदानेको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । तस्वीरः नारायण ढुङ्गाना, रासस...

यमन गृहयुद्धमा साउदी सहभागिता, ट्रम्पले लगाए ‘भिटो’

२०७६ वैशाख ४ गते १४:३८

वासिङ्टन – साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गरेका छन् । अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालमा प्रयोग गरेको यो दोस्रो...

चिलीमा आर्किपेलागोसको बिमान घरमा खस्यो, ६ जनाको मृत्यु

२०७६ वैशाख ४ गते १४:२३

एजेन्सी – चिलीमा आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज दुर्घटना भएको छ । जहाज दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत ६ जनाको मृत्यु भएको हो । चिली नागरिक उड्डयन प्राधिकरणले आइल्यान्डर बीएन–२बी–२७ सङ्केत...

हुम्लाकाे सिमकोट विमानस्थलबाट उडान सेवा बन्द !

२०७६ वैशाख ४ गते १३:५७

हुम्ला, ४ बैशाख – लगातारको वर्षापछि हुम्लामा हवाइ सेवा बन्द भएको छ । मंगलबार बिहानदेखि लगातार वर्षा भएपछि सिमकोट विमानस्थलमा उडान भर्ने निजी वायु सेवाका जहाजहरुले उडान सेवा बन्द गरेका छन् । २ दिनसम्म उडान नभर्दा सिमकोट विमानस्थलमा आउने–जाने यात्रु अलपत्र परेका छन् ।...

दिदीको घर जान्छु भनि हिँडेकी राधिका बेपत्ता

२०७६ वैशाख ४ गते १३:५३

हेटौँडा, ४ बैशाख – मकवानपुरको थाहा नगरपालिका–३ दम्की घर भएकी २८ बर्षिया राधिका विष्ट वेपत्ता भएकी छन् । आफ्नो दिदीको घर जान्छु भनेर वैशाख ३ गते विहान घरबाट निस्केकी विष्ट अझैसम्म सम्पर्कमा नआएको भाई सविन उप्रेतीले जानकारी दिए । उप्रेतीले घर, आफन्त, माइती र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us