अचानक काठमाण्डुमा भारी वर्षा

काठमाण्डु टुडे २०७६ वैशाख ६ गते १७:३० मा प्रकाशित

काठमाण्डु, ६ वैशाख – उपत्यकामा भरी वर्षा भएको छ । शुक्रबार साँझपख असिनासहितको वर्षा भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने छ । स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

‘स्थानीय वायुको प्रभावमा भएको प्रि–मौसमको समयमा यस्तै हुन्छ’, उनले भने, ‘तुरुन्तै मौसय बदली हुन्छ र तुरुन्तै मौसम सफा पनि हुन्छ, फेरि केही समयपछि बदली हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us