एजेन्सी – आईसीसी एकदिवसीय विश्वकपको दोस्रो दिनको खेलमा पाकिस्तानले वेष्ट इन्डिजलाई १०६ रनको लक्ष्य दिएको छ । नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर ४ बलमा १०५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको थियो...
काठमाण्डु, १७ जेठ – प्रतिनिधिसभाका सांसदहरुले कर्मचारीहरुले बन्द/हड्ताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आफ्नो तलबसहितको सेवा, सुविधा प्राप्तिका लागि पनि बन्द/हड्ताल गर्ने काम कर्मचारीहरुबाट भइरहेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी कानुनी व्यवस्था गर्न सरकारसँग...
काठमाण्डु, १७ जेठ – पहिलोपटक नेपालमा ‘एसियन रेजिलियन्स समिट–२०१९’ आयोजना गरिएको छ । भूकम्पपछिको अप्ठ्यारो अवस्था पार गर्दै नेपाल अब पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले समिट आयोजना गरिएको हो । नेपाल विभिन्न चुनौतिलाई चिर्दै विश्वकै सुरक्षित र आकर्षक...
कञ्चनपुर, १७ जेठ – कञ्चनपुरमा एक महिलामाथि सवारी चालकले निर्घात कुटपिट गरेका छन् । जिल्लाको महेन्द्रनगरमा से १ ज १०९४ नम्बरका चालक गोकुल बोहोराले सडकमै धनगढीकी लक्ष्मी धनाडीमाथि निर्मम कुटपिट गरेका हुन् । धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता असफल भएपछि उत्तर कोरियाली नेता किम जोङ उनले कठोर निर्णय गरेका छन् । किम जोङले आफ्ना ५ अधिकृतलाई मृत्युदण्डको सजाय दिएका हुन् । ती अधिकारीलाई फायरिङ स्क्वाडको अगाडि राखेर गोलीले उडाइएको हो । मारिनेमा उत्तर कोरियाको अमेरिकास्थित...
सिरहा, १७ जेठ – आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाम,...
काठमाण्डु, १७ जेठ – व्यवसायी अजेय सुमार्गीको २२ वटा बैंक खाता रोक्का भएको छ । अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लाग्दै आएका सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरेको हो । शुक्रबार राष्ट्र बैंकले सुमार्गी, सुमार्गीका परिवार र सुमार्गी संलग्न रहेका सबै मिडीया...
चितवन, १७ जेठ – गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा लगाएको बार डोजर लगाएर भत्काएको अभियोगमा घटनाका प्रमुख योजनाकार प्रकाश कंडेलसहित तीन जना बिरुद्ध अपराधिक उपद्र सम्बन्धि मुद्धा दायर भएको छ । उनीहरुलाई जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरी ७ दिनको म्याद लिएर थुनामा राखिएको जिल्ला...
काठमाण्डु, १७ जेठ – प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आज भएको खेलमा उसले कर्णाली प्रदेशलाई एक सय ८१ रनको भारी अन्तरले हरायो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश एकले आठ विकेट...
काठमाण्डु, १७ जेठ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्स्म्यान दिपेन्द्र सिंह ऐरि क्रिकेटिङ्ग नेपाल डटकमको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच दिपेन्द्रलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरिएको हो । दिपेन्द्र क्रिकेटिङ्ग नेपालसँग आगामी डिसेम्बरसम्म जोडिनेछन् । यस क्रममा दिपेन्द्रले आफूले सहभागिता...
काठमाण्डु, १७ जेठ – नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल नेपाल आउने भएका छन् । पछिल्लो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रुपमा जगत टमाटा रहदै आएकोमा आईसीसीको पहलमा पटवाल नेपालको प्रशिक्षकका रुपमा नेपाल आउने भएका हुन् । अहिले...
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत दोस्रो दिनको खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने भएको छ । ट्रेन्ट ब्रिजमा हुने खेलमा वेस्ट इन्डिजले पहिले बलिङ गर्ने भएको हो । पाकिस्तानले भने पहिले ब्याटिङ गर्ने भएको छ । इंग्ल्याण्डको भूमिमा उत्कृष्ट प्रदर्शन गर्ने पाकिस्तानले...