जसले ह्वाइट हाउस अगाडि आगो लगाएर प्राण त्यागे…

२०७६ जेठ १६ गते १७:२०

एजेन्सी । एक व्यक्तिले अमेरिकी सदन ह्वाइट हाउस अगाडि आफैंलाई आगो लगाएर आत्महत्या गरेका छन् । वासिङ्टन डिसीस्थित ह्वाइट हाउस नजिक इलिप्स पार्कमा बुधबार मध्यान्न ती व्यक्तिले आफैंमाथि आगो लगाएका हुन् । उनले शरीरमा आगो लगाएर एताउता कुदेका थिए । तत्काल सुरक्षाकर्मीले पानी हालेर...

मन्त्रिपरिषद् बैठकले गर्‍यो २७ वटा महत्वपूर्ण निर्णय

२०७६ जेठ १६ गते १७:०४

काठमाण्डु, १६ जेठ – सरकारले नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय नेपालीवार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू...

प्रधानसेनापति र इजरायलका राजदूतबीच भेटवार्ता

२०७६ जेठ १६ गते १६:५९

काठमाण्डु, १६ जेठ – प्रधानसेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र इजरायलका राजदूत बेनी ओमरबीच शिष्टाचार भेट भएको छ । प्रधानसेनापति थापासँग राजदुत ओमरले बिहीबार जंगी अड्डामा भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानसेनापति थापा र राजदुत ओमरबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको...

बजेटबारे कांग्रेसले दियो यस्तो प्रतिक्रिया

२०७६ जेठ १६ गते १६:५६

काठमाण्डु, १६ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जनताको चाहनाविपरीत बजेट ल्याएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको दलको बैठकले सरकारले आगामी आर्थिक २०७६/०७७ का लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो ।...

गौतमबुद्ध विमानस्थल सरकारले यसरी चलाउने

२०७६ जेठ १६ गते १६:४०

काठमाण्डु, १६ जेठ – सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सरकार–सरकारबीचको सम्झौताबाट गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलाई प्रकिया अघि बढाउन सैद्धान्तिक सहमति दिएको हो । मन्त्रालयले सूचना निकाली ईच्छुक देशहरूलाई जानकारी गराउने छ । त्यसमा आएकाहरूसँग...

जेठ २३ गते सार्वजनिक विदा

२०७६ जेठ १६ गते १६:२८

काठमाण्डु, १६ जेठ – सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विदा...

बजेट भाषणपछि कतिले बढ्यो शेयर बजार ?

२०७६ जेठ १६ गते १६:१९

काठमाण्डु, १६ जेठ – एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने...

जापानको नारिता एयरपोर्टमा रोबोटको प्रयोग

२०७६ जेठ १६ गते १६:०७

एजेन्सी । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् । यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन...

प्रधानमन्त्री दिल्ली पुगे, मोदीलाई नेपाल भ्रमणको निम्तो दिने !

२०७६ जेठ १६ गते १५:५५

काठमाण्डु, १६ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री केपी ओली दिल्ली पुगेका छन् । ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडानबाट अपराह्न तीन बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा ओर्लिएका हुन् । हवाई अड्डामा प्रधानमन्त्री ओलीलाई...

महासङ्घद्वारा सरकारी बोलपत्र बहिष्कार

२०७६ जेठ १६ गते १५:३०

काठमाण्डु, १६ जेठ – नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद (छैटौँ संशोधन) नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागाइँले जानकारी दिए । व्यवसायीले नेपाल सरकारबाट आह्वान भएका तथा...

मोदीको शपथ ग्रहणमा यी कलाकारलाई पनि निम्तो

२०७६ जेठ १६ गते १५:१९

एजन्सी । भारतमा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित भएसँगै आफ्नो सपथ ग्रहण समारोहमा बलिउडका कलाकारको पनि उपस्थिति रहनेछ । मोदीले बलिउडका प्रभावशाली कलाकारलाई पनि निम्ता गरेका हुन् । मोदीको शपथ ग्रहण समारोहमा सञ्जय भन्साली, रजनीकान्त, करण जोहर, विवेक ओवराय, शाहरुख खान र...

दुर्गमको पीडाः पत्र पुग्छ, कर्मचारी पुग्दैनन्

२०७६ जेठ १६ गते १५:१३

बझाङ, १६ जेठ – बझाङ जिल्लाका अधिकांश स्थानीय तह कर्मचारीविहीन भएका छन् । कर्मचारी समायोजनपछि कर्मचारी आ–आफ्नो पायक पर्ने ठाउँमा सरुवा भएर गएका कारण यस्तो समस्या भएको हो । दुई वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको बझाङमा कर्मचारी नभएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us