चट्याङग लागेर एकजनाको मृत्युु

२०७६ जेठ १७ गते ११:१२

रौतहट, १७ जेठ – जिल्लाको दक्षिणीभेग मौलापुर नगरपालिका नगरपालिका ९ सोनरनियामा चट्याङग लागेर एकजनाको घटनास्थलमै मृत्युु भएको छ । गएराती करीव ८ बजे हावाहुुरीसंगै परेको चट्याङग लागेर सोनरनियाका ४० बर्षिय जयसी पटेलको मृत्युु भएको हो । पानी परिरहेको अवस्थामा खपडाको छाना भएको घरको छानामा...

आज हावाहुरीसहित पानी पर्ने, शनिबार र आइतबारको मौसम कस्तो छ ?

२०७६ जेठ १७ गते ११:०५

काठमाण्डु, १७ जेठ – पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले...

माध्यमिक तहका शिक्षकको तलब ४७ हजार पुग्यो

२०७६ जेठ १७ गते १०:५१

काठमाण्डु, १७ जेठ – सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत शिक्षकको तलब वृद्धि गरेको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकको तलब दर्जा अनुसार १८ देखि २० प्रतिशत वृद्धि गरिएको छ । सरकारले बजेटमार्फत राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि...

मोहन वैद्यलाई आलोपालो प्रधानमन्त्री मन नपरेपछि…

२०७६ जेठ १७ गते १०:३९

रुपन्देही, १७ जेठ – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पार्टी एकीकरण पछि प्रधानमन्त्रीमा आलोपालो खोज्नु पुष्पकमल दाहाल प्रचण्डका लागि अमर्यादित र अशोभनीय हुने बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकीकरण नगरेको भए प्रधानमन्त्रीमा प्रचण्डले पालो खोज्नु...

नाकाबन्दीका ‘ग्राण्ड डिजाइनर’पनि मोदी सरकारका मन्त्री, यी हुन् ५७ मन्त्री

२०७६ जेठ १७ गते १०:३३

नयाँदिल्ली, १७ जेठ – नरेन्द्र मोदीले भारतको १५ औं प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीबार बेलुका राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति कोविन्दले प्रधानमन्त्री र उनका मन्त्रीमण्डलका ५७ जना मन्त्रीलाई शपथ खुवाएका छन् । प्रधानमन्त्रीसँग २४ क्याबिनेट मन्त्री, ९ राज्यमन्त्री (स्वतन्त्र प्रभार) र...

अस्पतालमा हल्ला गर्ने ६ जना पक्राउ

२०७६ जेठ १७ गते १०:२०

काठमाण्डु, १७ जेठ – भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि होहल्ला गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोरा रहेका छन् । निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याइएका...

ज्ञानेन्द्रका राजनीतिक सल्लाहकारको अमेरिकामा निधन

२०७६ जेठ १७ गते १०:१३

काठमाण्डु, १७ जेठ – पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा व्यावसायिक साझेदार प्रभाकर शमशेर राणाको उपचारका क्रममा अमेरिकाको न्युयोर्कमा निधन भएको छ । एक वर्षदेखि न्युयोर्कमा उपचार गर्ने क्रममा केही दिनअघि राणाको निधन भएको हो । राणाको शव नेपाल ल्याएर संभवतः शनिबार पशुपति आर्यघाटमा...

विप्लवलाई प्रचण्डको ‘बिग अफर’, के विप्लवले स्वीकार गर्लान् ?

२०७६ जेठ १७ गते ८:२२

काठमाण्डु, १७ जेठ– सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ताका लागि सरकार तयार रहेको बताएका छन् । तर, त्यसका लागि विप्लवले पनि पछिल्ला हिंसात्मक गतिविधि छाडेर वार्तामा आउनुपर्ने उनको भनाइ छ । संवाद, सहमति र वार्ताबाटै समस्याको समाधान...

नेकपामा प्रचण्ड र ओलीबीच विवाद

२०७६ जेठ १७ गते ७:२६

काठमाण्डु, १७ जेठ– नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरुबीच भित्रभित्रै विवाद रहेको देखिएको छ । उतिबेला लिखित सहमति सार्वजनिक नभए पनि पार्टी र...

जसले श्रीमतीसँग सम्भोग गर्न छिमेकीका साढे दुई वर्षीय छोराको बली दिए…

२०७६ जेठ १७ गते ७:१४

काठमाण्डु, १७ जेठ– आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ । यौनशक्ति कम हुदै गएपछि महतोले दैवी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ वर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा...

नेपालमा बिक्नै छाडे हुवावेका फोन

२०७६ जेठ १७ गते ६:५७

काठमाण्डु, १७ जेठ– गुगलले विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन निर्माण कम्पनी हुवावेको एन्ड्रोइड अपरेटिङ सिस्टमका अपडेट रोक्ने निर्णय गरेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । अमेरिकी नीतिसँगै नेपालमा हुवावे स्मार्टफोनको कारोबार निकै खस्किएको छ । बजारमा उपलब्ध हुवावेका सबै मोडेलको माग घटेपछि...

आफ्ना कारण सर्वसाधारणको जहाज ३८ मिनेट ढिला भएको भन्दै मन्त्रीद्वारा राजीनामा

२०७६ जेठ १७ गते ६:३९

काठमाण्डु, १७ जेठ– आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छन् । अन्य यात्री र विमानचालकहरुसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् । ‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us