काठमाण्डु, १८ जेठ– काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतको विदेशमन्त्रीमा नियुक्त भएकामा एस जयशंकरलाई बधाई दिएका छन् । देउवाले शनिबार औपचारिक पत्र पठाएर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका हुन् । नरेन्द्र दामोदर मोदी दोश्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले पूर्वविदेश सचिव...
विराटनगर , १८ जेठ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी एक वर्षभित्र आफू तेश्रो कार्यकालका लागि मुलुकको प्रधानमन्त्री बन्ने बताएका छन् । मुलुकको परिस्थिति अनूकुल रहे पार्टी एकताका बेला भएको सहमतिअनुसार आफू प्रधानमन्त्री बन्ने उनको भनाइ थियो । यद्यपि उक्त विषय आफ्नो व्यक्तिगत नभई...
काठमाण्डु, १८ जेठ– पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाण्डु आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजसरी गरिन्...
काठमाण्डु, १८ जेठ– काठमाण्डुका सडकमा कुद्ने ६० प्रतिशतभन्दा बढी सवारी साधन वातावरणीय प्रदूषण नियन्त्रण मापदण्ड पूरा गरेका छैनन् । सुन्दा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । ट्राफिक प्रहरी महाशाखाले जेठ दोस्रो साता सार्वजनिक गरेको एक प्रतिवेदनमा दुई महिनाको अवधिमा दैनिक ५० देखि...
काठमाण्डु, १८ जेठ– जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ । जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे...
काठमाण्डु, १८ जेठ– प्रायः व्यंग्य विनोदी भावमा देखिने प्रधानमन्त्री केपी ओली यसपटक भारत यात्राका क्रममा खिन्नजस्तै देखिए । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको सपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेख २४ घण्टा उनी बढी सोचमग्न देखिए । हिजो बिहान (शुक्रबार) बाह्रखम्बा रोडस्थित नेपाली दूताावसमा केहीबेर...
काठमाण्डु, १८ जेठ– छिमेकी भारतमा आफ्नो एजेण्डालाई समर्थन गर्ने पूर्वसचिव एस जयशंकर विदेशमन्त्री नियुक्त भएकामा मधेस केन्द्रित दलमा खुसीयाली छाएको छ । भाजपाबाट निवौचित सांसद जयशंकरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले हालै शक्तिशाली विदेशमन्त्री नियुक्त गरेका छन् । जयशंकर उनै हुन्, जो नेपालमा संविधान जारी नगर्न...
काठमाण्डु, १७ जेठ– प्रधानमन्त्री केपी ओली भारतीय समकक्षी नरेन्द्र मोदीको दोश्रो कार्यकालको सपथग्रहणमा सहभागी भएर शुक्रबार स्वदेश फर्किएका छन् । ओली भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा बुधबार दिल्ली पुगेका थिए । बिहीबार उनी सपथग्रहणमा सहभागी भए र मोदीलाई बधाई दिए । लगत्तै ओली–मोदी भेटवार्ता भयो...
काठमाण्डु, १७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले एस जयशंकर विदेशमन्त्री हुँदैमा केही फरक नपर्ने बताएका छन् । उनले व्यक्ति विशेषले नेपाल–भारत सम्बन्धमा असर नपर्ने बताए । भारतको इन्डिया टिभीलाई दिएको अन्तर्वार्तामा पत्रकारले उनलाई पूर्व विदेश सचिव एस जयशंकर मोदी मन्त्रिपरिषदमा विदेशमन्त्री भएको विषयमा...
म्याग्दी, १७ जेठ – म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ । पुरण्यका इन्द्रबहादुर दर्जी (साइलो) को घरमा उक्त दमाहा भेटिएको हो । पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको खोज अनुसन्धान...
महोत्तरी, १७ जेठ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगबाट स्थानीय तहको लागि आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने बताएका छन् । महोत्तरीको बर्दिवासमा शुक्रबार सम्पन्न प्रदेश समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानको भावना विपरीत आह्वान गरिएको विज्ञापन स्वीकार्य नहुने भन्दै...
एजेन्सी – आईसीसी एकदिवसीय विश्वकपको दोस्रो दिनको खेलमा पाकिस्तानले वेष्ट इन्डिजलाई १०६ रनको लक्ष्य दिएको छ । नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर ४ बलमा १०५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको थियो...