फेरी टिकापुर–२ घटाउने लक्ष्मण थारुको चेतावनी

२०७६ जेठ १९ गते १४:५५

काठमाण्डु, १९ जेठ – थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाँईएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःशर्त रिहाई गर्नुपर्ने माग गरेको छ । समितिले आइतबार रिपोर्टर्स क्लब...

अब फरक पोसाकमा आउने कर्मचारीले हाजिर गर्न नपाउने

२०७६ जेठ १९ गते १४:५०

तनहुँ, १९ जेठ – जिल्लाको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोसाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोसाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । ‘हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा...

बन्द–हडताल गर्ने कर्मचारीलाई लालबाबुले दिए यस्तो चेतावनी

२०७६ जेठ १९ गते १४:४२

काठमाण्डु, १९ जेठ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई बन्द–हडताल गर्न पूर्ण प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । मन्त्री पण्डितले बन्द–हड्ताल गर्ने कर्मचारीलाई उनीहरुले गरेको गल्तीको आधारमा कडा दण्ड सजायको व्यवस्था हुने पनि स्पष्ट पारेका हुन् । आइतवार संघीय संसदको राज्य...

सरकार परिवर्तनबारे गोकुल बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया

२०७६ जेठ १९ गते १४:३८

सिन्धुली, १९ जेठ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गरे...

प्रधानमन्त्री जेठ २५ गतेबाट युरोप भ्रमणमा निस्किने, यस्ताे छ कार्यक्रम

२०७६ जेठ १९ गते १४:३४

काठमाण्डु, १९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फा्रन्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको जानकारी दिएको छ ।...

धनुषामा हावाहुरीले लियो एक जनाको ज्यान

२०७६ जेठ १९ गते १३:४५

धनुषा, १९ जेठ – हावाहुरीसङ्गै आएको वर्षाले धनुषामा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । धनुषाको मिथिला विहारी नगर पालिका वडा नं ७ तारापट्टी पछियारी टोल घर भएकी वर्ष ७२ को वरतो देवी दासको शनिबार राति १० आफ्नै घरमा...

सेनालाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइयो

२०७६ जेठ १९ गते १३:३५

चितवन, १९ जेठ – चितवन राष्ट्रिय निकुञ्जले शनिबार दिउँसो नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै शुक्रबार साँझ नेपाली सेनाका पियूठलाई आक्रमण गरेको अन्दाजी नौ वर्षको पोथी बाघलाई नियन्त्रणमा लिइएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सो...

काठमाण्डु ल्याण्ड हुनै लागेको एअर इन्डियाको विमान ठूलो दुर्घटनाबाट बच्यो

२०७६ जेठ १९ गते १३:२३

काठमाण्डु, १९ जेठ – आइतबार बिहान एअर इन्डियाको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट गरेको छ । विमान धावनमार्गमा आइपुग्न लाग्दा ल्याण्ड गर्न नसकेर ओभरसुट गरेको हो । भारतको नयाँ दिल्लीबाट काठमाण्डु आएको एआई २१३ कलसाइनको एअरबस ३२०–२१४ सिरिजको जहाज अवतरण हुन नसकेको विमानस्थल कार्यालयले...

भारतमा अधिकृत भएको ३३ वर्ष पछि मात्रै सचिव हुन पाइन्छः रामकुमारी झाक्री

२०७६ जेठ १९ गते १३:११

काठमाण्डु, १९ जेठ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि नै प्रश्न उठाएकी छन् । आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको...

सुनको मूल्य २ हजार बढ्यो

२०७६ जेठ १९ गते १२:५७

काठमाण्डु, १९ जेठ – सुनको मूल्य २ हजार रुपैयाँ बढेर ६१ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १५ सय रुपैयाँ बढी ६१ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँमा...

छायाँ अर्थमन्त्रीले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रको बजेटमा आँखा लगाएपछि…

२०७६ जेठ १९ गते १२:४२

काठमाण्डु, १९ जेठ – नेपाली कांग्रेस सांसद एवं छाया अर्थमन्त्री मीनेन्द्र रिजालले बजेट वितरणमुखी भएको आरोप लगाएका छन् । आज प्रतिनिधिसभामा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमाथि टिप्पणी गर्दै उनले बजेट आयातमा आधारित राजश्वको सतहमा गुलियो लगाएको देखिएको...

६ करोडको विरोध नगरौं, भारतले सांसदलाई ८ करोड दिन्छः योगेश भट्टराई

२०७६ जेठ १९ गते १२:२३

काठमाण्डु, १९ जेठ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद योगेश भट्टराईले सांसदलाई दिने भनिएको ६ करोड रकमबारे अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन् । आज प्रतिनिधिसभामा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यको टिप्पणी गर्दै उनले भने, ‘सांसद्लाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us