काठमाण्डु, १९ जेठ – सत्तारुढ दल नेकपामा प्रवेश गरेका नेत्रविक्रम चन्द विप्लव नेकपाका पोलिट्ब्यरो सदस्य पदम राईलाई विप्लव समूहले कारबाही गरेको छ । विप्लव नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीविरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै राईलाई कारबाही गरेको जनाएका छन्...
काठमाण्डु, १९ जेठ – सत्तारुढ नेकपाका एक सांसदले संसदका कुर्सीका कारण सांसदहरूको ज्यान धरापमा परेको भन्दै फेर्न संसद सचिवालयको ध्यानाकर्षण गराएका छन् । उनले संसदका कुर्सीबाट धेरैपटक लडेपछि गुहार मागेका हुन् । प्रतिनिधिसभाको आइतवारको बैठकको शुरूमा सभामुखसँग समय लिएर नेकपाका खगराज अधिकारीले संसद भवनका...
काठमाण्डु, १९ जेठ – राष्ट्रिय जनता पार्टी (राजपा)ले लोकसेवा आयोगले हालै प्रकाशित गरेको विज्ञापनप्रति आपत्ति जनाएको छ । आयोगले संविधान उल्लंघन गरेको राजपाको आरोप छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर राजपाका लक्ष्मणलाल कर्णले लोकसेवा आयोगको विज्ञापन सच्याउन माग गरेका...
काठमाण्डु, १९ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाण्डुसहित देशका अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाकाअनुसार अहिले देशभरजसो मौसम बदली छ । अपराह्न या साँझपख काठमाण्डुसहित मध्य र पश्चिम क्षेत्रका पहाडी तथा पूर्वका तराई–पहाड दुवै भेगमा...
काठमाण्डु, १९ जेठ – सत्तारुढ दल नेकपा प्रवेश गर्दै विप्लव समूह(नेकपा)का नेता पदम राईले आफू सुरक्षा खोज्दै नेकपामा नआएको दाबी गरेका छन् । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव समूहमा आवद्ध भएको, तर पछिल्लो समय पार्टीको गतिविधिले मन नछोएको प्रतिक्रिया दिएका छन् । हिजो सशस्त्र...
काठमाण्डु, १९ जेठ – हाल रिलिज भईरहेको फिल्म ‘जात्रै जात्रा’को सफलताले दंग परेकी वर्षा राउतले अष्ट्रेलियामा भएको शोको दौरान लगाएको पहिरनले उनी आलोचित पनि बनिरहेकी छिन् भने ट्रोलको सिकार बनेकीछिन् । प्रायः सिम्पल पहिरन र भुमिकामा रुचाईएकी वर्षाले उक्त शोको दौरान लगाएको पहिरनको कारण...
काठमाण्डु, १९ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ पनि सत्तारुढ दल नेकपामै विलय हुने विश्वास व्यक्त गरेका छन् ।साथै प्रचण्डले विप्लवलाई पार्टी एकताका लागि अाह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य पदम राई...
एजेन्सी । ब्राजिलियन स्टार फुटबलर नेयमारमाथि एक महिलाले यौन शोषण गरेको आरोप लगाएकी छिन् । साओ पाउलो प्रहरीमा ती महिलाले नेयमारमाथि आरोप लगाउँदै रिपोर्ट गरेकी हुन् । नेयमारले एक होटेलमा आफूमाथि यौन शोषण गरेको आरोप ती महिलाले लगाएकी हुन् । तर यस विषयमा नेयमारले...
काठमाण्डु, १९ जेठ — नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पोलिटब्युरो सदस्य पदम राई सत्तारूढ नेकपा प्रवेश गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल,...
काठमाण्डु, १९ जेठ — कोरियन भाषा परीक्षा (इपिएस)को लागि परीक्षा केन्द्र तोकिएको छ । परीक्षा जेठ २५ र २६ गते हुनेछ । वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो । परीक्षा काठमाण्डु, ललितपुर...
काठमाण्डु, १९ जेठ — प्रहरीले अवैध विदेशी मुद्रासहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । अवैध रुपमा अमेरिकी डलर, चिनियाँ येन, हङकङ डलर र नेपाली मुद्रा विदेश हङकङ लैजान लागेका क्यानेडियन नगारिक ६९ वर्षीया जेनिअ मि गअ (पासपोर्ट नम्बर ७५८६६२) लाई प्रहरीले शुक्रबार राति...
चितवन, १९ जेठ — नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो...