कोरियन भाषाको परीक्षा केन्द्र सार्वजनिक(सूचीसहित)

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १०:४० मा प्रकाशित

काठमाण्डु, १९ जेठ — कोरियन भाषा परीक्षा (इपिएस)को लागि परीक्षा केन्द्र तोकिएको छ । परीक्षा जेठ २५ र २६ गते हुनेछ ।

वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो । परीक्षा काठमाण्डु, ललितपुर र पोखराका ३२ केन्द्रमा हुने जानकारी दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us