टोकियो, १९ जेठ – जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई भेट्ने भएका छन् । उनीहरुका बीचमा अर्को हप्ता भेटवार्ता हुने तय भएको छ । इरान र जापानबीचको नराम्रो सम्बन्धलाई न्यूनीकरण गर्न आगामी भेट फलदायी हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन्...
एजेन्सी । अमेरिकी सरकारले अमेरिकी भिसा आवेदकका लागि नयाँ नियम लागू गरेको छ । नयाँ नियमअनुसार अब आवेदक (काम गर्न वा अध्ययन गर्न जानेहरू) ले सामाजिक सञ्जालसम्बन्धी आफ्ना सम्पूर्ण विवरणहरू बुझाउनुपर्ने हुन्छ । अमेरिकी विदेश मन्त्रालयको नियमानुसार आवेदकले सामाजिक सञ्जालमा भएका नाम र पाँच...
काठमाण्डु, १९ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत इन्जिनियर प्रदीपकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ । बाँसबारीस्थित अस्पतालमा कार्यरत यादवले इलेक्ट्रिसिटी सहायक पदमा नियुक्त भएकोमा बढुवा हुन पेस गरेको प्रमाणपत्र नक्कली प्रमाणित भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर...
ललितपुर, १९ जेठ – ललितपुरको सानेपामा तीन जीप र एक मोटरसाइकल एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा मोटरसाइकलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका २८ वर्षका चन्द्रमणी मदुहारीको ज्यान गएको नर्भिक...
दार्चुला, १९ जेठ – विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा दार्चुलालाई जोडिएपछि विद्युत् अनियमित भएको छ । चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन गत जेठ १ गतेबाट जोडिएसँगै जिल्लामा विद्युत् अनियमित भएको हो । गर्मीको समयमा दुई दिनदेखि बत्ती नआउँदा स्थानीयवासी समस्यामा परेका छन् ।...
काठमाण्डु, १९ जेठ – नेपाल पत्रकार महासंघले सञ्चारकर्मीविरुद्ध अफवाह फैलाउनेलाई कानूनी कारबाहीको माग गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन सम्बन्धित निकायसमक्ष माग गरेको हो । ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालको दुरुपयोग गरी कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको आत्मसम्मानमा चोट पुर्याएको...
चितवन, १९ जेठ – जिल्ला प्रहरी कार्यालय चितवनले छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय नारायण विक रहेका छन् । उनलाई शनिबार राति भरतपुर महानगरपालिका–२९ जुगेडीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...
काठमाण्डु, १९ जेठ – चितवनमा कलाकार सीताराम कट्टेल धुर्मुसले केही दिनअघि चितवनमा रंगशाला निर्माणस्थलमा भएका घटनाका बारेमा आफूहरुले गरेको टिप्पणीप्रति माफी मागेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेका उनले निर्माणस्थलको बार भत्किएपछि आफूहरुबाट भएको टिप्पणीले कसैलाई चोट पुगेको भए माफी मागेका हुन्...
सुर्खेत, १९ जेठ – कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको रकम दुरुपयोग गर्ने कृषकलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिएकी छन् । सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरणका क्रममा सो कुरा बताउँदै उनले अनुदान सदुपयोग भए÷नभएको निरन्तर अनुगमन...
काठमाण्डु, १९ जेठ – निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई छुट्याइएको बजेट संविधानविपरित भएकाले बजेटबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता पारसमणि भट्टराईको उक्त रिट इजलासको आदेशमा आइतबार दर्ता भएको हो । सांसदलाई विकास खर्च दिँदा स्थानीय, प्रदेश र...
काठमाण्डु, १९ जेठ – आज काठमाण्डुसहित देशका अधिकांश भागहरुमा भीषण वर्षा भएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जलवाष्पयुक्त...
काठमाण्डु, १९ जेठ– नेपाल दलित विद्यार्थी संघले लोकसेवा आयोगले यही जेठ १५ गते सार्वजनिक गरेको विज्ञापन संविधानको मूल मर्म र भावनाविपरित आएको भन्दै परिमार्जनसहित प्रकाशित गर्नुपर्ने माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो माग गरेको हो । संघले...