मुख्यमन्त्रीको मुटुमा देखियो गम्भीर समस्या

२०७६ जेठ २० गते १३:३३

काठमाण्डु, २० जेठ – मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई एन्जियोप्लास्टिक गर्ने तयारी भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका पौडेललाई शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रले एक हप्ताका लागि आइतबार भर्ना गरेको थियो ।...

त्रिपुरेश्वर आँखा अस्पतालमा बढे बिरामी

२०७६ जेठ २० गते १३:२२

काठमाण्डु, २० जेठ – नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आँखाका बिरामी बढ्दै गएका छन् । विसं २०३० चैत २६ मा स्थापना भएको अस्पतालमा पछिल्लो समय बढ्दै गएको धुलोधुँवा, वायुप्रदूषण र बढ्दो सामाजिक सञ्जालकोे प्रयोगसँगै आँखाका बिरामी बढेका हुन् । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले...

रिमासँग रोमान्स गर्दै भुवन केसी

२०७६ जेठ २० गते १३:०८

काठमाण्डु, २० जेठ – देवचुली फिल्मस्को ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ बन्ने भएको छ ।सोमबार कमदानीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको छ । आजैबाट छायाँकन थालिएको फिल्म देवनारायण भुषालले निर्देशन गर्न लागेको हुन् । यसको लेखन समेत उनले गरेका छन् । नवलपरासीमा छायाँकन हुने फिल्ममा...

सोलुमा विप्लवका कार्यकर्ता चौकी कब्जा गर्न पुगे, सुइँको पाएर प्रहरी राति नै भाग्यो

२०७६ जेठ २० गते १२:५४

काठमाण्डु, २० जेठ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेको छ । गएराति करिब ३० जनाको समुहमा आएका विप्लवका लडाकुले प्रहरी चौकी कब्जा प्रयास गरेका हुन् । मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता चौकीमा पुगेका...

नेपाली बालक सारेगमपाको फाइनलमा प्रवेश

२०७६ जेठ २० गते १२:४७

काठमाण्डु, २० जेठ – भारतीय टेलिभिजन जी टिभीको बालगायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्समा संस्करणमा आयुष केसी र प्रितम आचार्य फाइनल (टप ६)मा पर्न सफल भएका छन् । २० हजारभन्दा बढि बाल प्रतिभाहरूलाई उछिन्दै आयुष र प्रितम फाइनलमा पुग्न सफल भएका छन् । सेमीफाइनलमा...

सरकारकाे ‘त्रुटि’ मिनेन्द्रले पत्ता लगाएपछि…

२०७६ जेठ २० गते १२:३१

काठमाण्डु, २० जेठ – नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले बजेट पुस्तिकाको अनुसूची २ मा त्रुटि भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद रिजालले बजेट व्यक्तव्यको बुँदा नम्बर २ सय ९५ मा कर प्राणालीमा संरचनात्मक परिर्वतन गरि भन्ने विषय...

आन्दोलनमा उत्रिने म्यानपावर व्यवसायीको चेतावनी

२०७६ जेठ २० गते १२:२४

काठमाण्डु, २० जेठ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन महिना भित्र आफूहरुको सम्पूर्ण माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । संघका अध्यक्ष रोहन गुरुङले आफूहरुको माग ३ महिना भित्र पनि सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य...

शिक्षकको मनपरी सरुवा रोक्न कांग्रेसको माग

२०७६ जेठ २० गते १२:१०

काठमाण्डु, २० जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शिक्षकहरुको मनपरी ढङ्गले सुरुवा हुने गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा प्रमुख सचेतक खाँणले सोलुखुम्बु जिल्लाका विभिन्न पालिकाहरुले विधि र प्रक्रिया विपरित शिक्षाहरुको सुरुवा गरेको...

लोकसेवाको विज्ञापनमा राजपाको विरोध

२०७६ जेठ २० गते ११:५९

काठमाण्डु, २० जेठ – राष्ट्रिय जनता पार्टी (राजपा)ले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्नरगराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।...

शौच गर्न रोकेको बस आफैं गुडेपछि…

२०७६ जेठ २० गते ११:५०

काठमाण्डु, २० जेठ – नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस दाङको लमहीस्थित रिहारमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । ४० जना यात्रेु बोकेर महेनद्रनगर जाँदै गरेको बसका यात्रुले शौच गर्ने भनेपछि...

सरकारको अधिनायकवादी चरित्र देखियोः शेखर कोइराला

२०७६ जेठ २० गते ११:४६

काठमाण्डु, २० जेठ – नेपाली काङग्रेसका नेता शेखर कोइरालाले, सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी विभिन्न कानुन ल्याउन लागेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सोमबार विज्ञप्ती निकालेर उनले सरोकारवालासँग छलफल नै नगरी सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापन सम्बन्धि...

विज्ञापन राेक्ने लोकसेवाकाे संकेत

२०७६ जेठ २० गते ११:३५

काठमाण्डु, २० जेठ – स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानुनसम्मत भएको लोकसेवाले दाबी गरेको छ । संघीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले आयोगले निकालेको विज्ञापन कानुन विपरित नभएको बताएका हुन् । स्थानीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us