काठमाण्डु, २० जेठ – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न पुगेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु सोमबार बिहानै भागेको खुलेको छ । गएराति करिब २५–३० जनाको समुहमा पुगेका विप्लवका लडाकु बिहान झिसमिसमै भागेर सोलुखुम्बु छिरेका हुन् । मध्यराति १२ बजेको समयमा...
बुटवल, २० जेठ – नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव नेतृत्वको नेकपालाई काटमारको विद्रोह छाडेर शान्तिपूर्ण मुलधारको राजनीतिमा आउन सुझाव दिएका छन् । साथै उनले प्रचण्डलाई मार्ने योजना नबनाउन पनि विप्लवलाई सचेत गराए । नेपाली काँग्रेस गुल्मीको राष्ट्रिय जागरण अभियान अन्तर्गत सदरमुकाम तम्घासमा...
काठमाण्डु, २० जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद राजेन्द्र लिङदेनले भ्रष्टाचार नियन्त्रणमा सरकारको नीति तथा कार्यक्रम नबोलेको आरोप लगाएका छन् । संसदमा बजेट छलफलमा भाग लिदै लिङदेनले भ्रष्टचार नियन्त्रण नगरेसम्म विकास हुन नसक्ने बताउदै भ्रष्टाचार निन्त्रण कडाइको साथ गरिनु पर्ने बताएका...
कञ्चनपुर, २० जेठ – लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ । चर्को गर्मीका कारण निकुञ्जभित्र रहेका तालको मुहान सुक्दै गएपछि वन्यजन्तुलाई पानीको समस्या हुन थालेको हो । निकुञ्ज प्रशासनले निकुञ्जभित्र...
काठमाण्डु, २० जेठ – विप्लव समूहका कार्यकर्ताबाट सोलुखुम्बुको एक प्रहरी चौकी कब्जाको प्रयासपछि प्रहरी र सेनाको टोली खटिएको भन्ने समाचारप्रति नेपाली सेनाले अस्वीकार गरेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सोलुखुम्बु घटनापछि नेपाली सेनाको टोली परिचालन नभएको प्रष्ट पारेका हुन् । गए राति...
काठमाण्डु, २० जेठ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता ललित ताम्राकार अभियान सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । प्रचण्ड नेतृत्वकै नेकपाले समाजवादी क्रान्ति पूरा गर्ने र देशमा समृद्धि ल्याउने विश्वासका साथ आफू पार्टी प्रवेश गरेको ताम्राकारले बताएका छन् ।...
काठमाण्डु, २० जेठ – गृह मन्त्रालयमा आकस्मिक बैठक डाकिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकी आक्रमण प्रयास गरेपछि गृहले बैठक बोलाएको हो । प्रहरी चौकीमा आक्रमण प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको विषयमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा...
काठमाण्डु, २० जेठ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि स्थगित भएको छ । १८ गते बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण आजलाई सारिएको थियो । आज बस्ने भनिएको बैठक गृहकार्य नपुगेको भन्दै भोलिका लागि सारिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी...
काठमाण्डु, २० जेठ – रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन्...
एजेन्सी । इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्याग्नीच्युडको भूकम्प गएको छ । मौसम तथा भू–गर्भ विभागका अधिकारीहरुले भूकम्प गएको बताएका छन् । यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो...
काठमाण्डु, २० जेठ – नेपाल कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावलले बजेटमा उल्लेखित विषय र सरकारको व्यवहारमा तालमेल नमिलेको भन्दै आलोचना गरेका छन् । सोमबार प्रतिनिधिसभामा बजेट छलफलमा भाग लिँदै उनले बजेटमा स्वदेशप्रेम, देशभक्ति र सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विषय पाठ्यक्रममा राख्ने विषय...
काठमाण्डु, २० जेठ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बजेट सिंगो राष्ट्रको भएकाले कार्यान्वयन गर्न सत्तापक्ष, प्रतिपक्ष मात्र नभएर आम नागरिकको पनि भूमिका रहने बताएका छन् । सोमवार प्रतिनिधि सभामा आर्थिक वर्ष २०७६र७७ को बजेटको राजस्व र व्ययको छलफलमा भाग...