कार्यकर्तालाई प्रचण्डले दिए यस्तो निर्देशन

२०७६ जेठ २१ गते १६:२८

काठमाण्डु, २१ जेठ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको इमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गरेका छन् । अध्यक्ष प्रचण्डले सबै समुदायले सचेत भएर संविधानको इमान्दार कार्यान्वयनका लागि दवाव नदिए मुलुक प्रतिगमनतर्फ उन्मुख...

संसदमा विष्णु पौडेललाई गगन थापाले चुनौती दिएपछि…

२०७६ जेठ २१ गते १६:०३

काठमाण्डु, २१ जेठ – नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाका महासचिव विष्णु पौडेललाई जवाफ फर्काएका छन् । प्रतिनिधिसभाको बैठकमा सोमबार बजेट छलफलमा धारणा राख्ने क्रममा पौडेलले वृद्धभत्ता बढेको विषयमा विरोध गरेर देखाउन चुनौती दिएका थिए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा गगनले पौडेललाई, ‘म विरोध गर्छु’...

महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ज्यातिष पक्राउ

२०७६ जेठ २१ गते १५:४९

काठमाण्डु, २१ जेठ – देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डुले सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका...

म प्रधानमन्त्री, श्रीमान अमेरिकी राष्ट्रपतिः प्रियंका चोपडा

२०७६ जेठ २१ गते १५:३७

एजेन्सी । बलिउडमा सफल करियर बनाएर हलिउडमासमेत सक्रिय रहेकी अभिनेत्री प्रियंका चोपडाले भारतीय राजनीतिमा प्रवेश गर्न चाहेको बताएकी छिन् । एक भारतीय मिडियासँगको अन्तर्वार्तामा उनलाई राजनीतिका बारेमा प्रश्न गरिएको थियो । उक्त अन्तर्वार्तामा उनले आफूलाई भारतको प्रधानमन्त्री बन्ने इच्छा भएको बताएकी छिन् । उनले...

राष्ट्रपति भण्डारी नेपालगञ्जमा, यस्ताे छ कार्यक्रम

२०७६ जेठ २१ गते १५:२८

बाँके, २१ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज आइपुगेकी छिन् । उनी अपराह्न साढे २ बजे नेपालगञ्ज विमानस्थलमा आइपुग्नुभएको राष्ट्रपतिको सचिवालयका उपसचिव दीपा शर्माले जानकारी दिइन् । राष्ट्रपति भण्डारी अहिले नेपालगञ्जस्थित एक होटेलमा बसेकी छिन् ।...

लोकसेवा आयुक्त फटाहा र बेइमान हुन्ः मुख्यमन्त्री राउत

२०७६ जेठ २१ गते १५:१७

धनुषा, २१ जेठ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयुक्तलाई फटाहा र बेइमान भएको आरोप लगाएका छन् । जनकपुरमा दलित सम्बद्ध संघ संस्थाहरुले मंगलबार आयोजना गरेको प्रदेश स्तरीय दलित अगुवा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पैसा कमाउनलाई आयुक्त पदमा बसेको आरोप लगाएका...

वायु प्रदूषणको महामारीः पाँच सेकेन्डमा एक जनाको मृत्यु

२०७६ जेठ २१ गते १५:०५

काठमाण्डु, २१ जेठ – वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमै मृत्यु हुने गरेको एक अनुसन्धानले देखाएको छ । राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदुषण न्यून गर्न भइरहेका...

फेरि काठमाण्डु महानगरले २ वटा ब्रुमर थप्यो

२०७६ जेठ २१ गते १४:५०

काठमाण्डु, २१ जेठ – महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई बु्रमर (यान्त्रिक कुचो) ल्याउने भएको छ । गत फागुनको अन्तिम साता इटलीबाट ल्याइएको पाँच यान्त्रिक कुचो अपुग भएपछि बढाउन लागिएको हो । चीनको छिन्दु नगरले कामपालाई अनुदानमा सो यान्त्रिक कुचो दिन...

प्रधानमन्त्री कपमा सुदूरपश्चिमले गण्डकीलाई हरायो

२०७६ जेठ २१ गते १४:४५

काठमाण्डु, २१ जेठ – राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमाञ्चलले गण्डकी प्रदेशललाई चार विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले सुदूरपश्चिमाञ्चलाई ९० रनको सामान्य लक्ष्य...

त्रिभुवन विमानस्थलमा बन्यो ‘रिमोर्ट पार्किङ वे’

२०७६ जेठ २१ गते १४:३६

काठमाण्डु, २१ जेठ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका...

प्रतिपक्षले एकदमै खुद्रा–मसिना कुरा गर्छः घनश्याम भुसाल

२०७६ जेठ २१ गते १४:३४

काठमाण्डु, २१ जेठ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको र समाजलाई भ्रष्ट बनाइरहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले यो कुनै पार्टीविशेषको मात्र चरित्र नभइ आम चरित्र रहेको औँल्याएका छन् । ‘मैले...

जापानमा शक्तिशाली भूकम्प

२०७६ जेठ २१ गते १४:१९

जापान, २१ जेठ – जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सूचना जारी गरिएको छैन । स्थानीय समयानुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us